गृहपृष्ठ विदेश

विदेश

किंगस्टनमा पढ्न पाइन्छ “एप्लाइड ब्लकचेन”

सीड्नीमा बिश्व्सनिय कलेजका रपमा चिनिएकोे किंगस्टन इन्सिच्युट अस्ट्रेलिया(हाम्रो कलेज)ले बिध्यार्थीहरुको हितलाई ध्यानमा राखेर नया उपलब्धीमुलक आधुनिक प्राविधिक कोर्ष भित्राएको छ । आइटीको नया युगमा आधुनिक प्रविधि...

युटिसी अस्ट्रेलियाको सिड्नीमा उदघाटन

प्राथमिक लक्ष्य– व्यापार होइन, गुणस्तरीय परामर्श  नेपाली विद्यार्थीहरू अध्ययन र रोजगारीका निम्ति ठूलो रकम खर्च गरी सपनाको जोहो गरी अस्ट्रेलियाको सहर भित्रिन्छन्। भित्रिएका केही महिनामा...

प्रबासि नेपाली एकता मञ्चमा बस्नेत

नेकपाको बीभाजनसँगै प्रवासमा रहेको यसको भातृ संगठनहरुमा बिभाजनको रेखा कोरिएको छ । अस्ट्रेलीयामा रहेको नेकपाको बैचारिक संगठन प्रबासि नेपाली एकता मञ्च दुईखेमामा बीभाजीत भएको...

डोरिन मन्डा नेपाली समाजमा काफ्ले

मेलवर्न , अस्ट्रेलिया :  मेलवर्नको आसपास रहेको डोरीन मन्डा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको समाजिक संस्था डोरिन मर्नडा नेपाली समाजको साधारणसभाले गोपाल काफ्लेको अध्यक्षतामा...

सडौलाको निधनमा श्रद्धान्जली प्रकट

चितवनमा लामो समय समाजिक सेवामा समर्पीत कृष्णदत्त सडौलाको सीड्नीमा निधन भएको आज १३ औ दिनको पुन्यतीथीमा विविध समाजिक संघ संस्था तथा ब्यक्तीत्वहरुले श्रद्धान्जली ब्यक्त...

भब्यरुपमा मनाइयो सीड्नीमा पृथ्वी जयन्ती

अस्ट्रेलियाको सीड्नीमा पनि राष्ट्रीय एकता दिवस तथा पृथ्वी जयन्ती धुमधामका साथ मनाइएको छ । स्थानिय नेपाली युवा अभियन्ताहरु डिला खरेल, दिपक पौडेल र मदनमणि...

हिमानी कोष अस्ट्रेलिया गठन

नेपालमा समाजिक कार्यमा उद्धत हिमानी कोषले आफ्नो शाखा बिस्तारको क्रममा देश बाहिर अस्ट्रेलियामा पनि आफ्नो च्याप्टर स्थापना गरेको छ । शनिबार सीडनीको रकडेलस्थीत इन्द्रेणी फङ्सन...

नेप्लीज युनाइटेडले जित्यो एक्सपर्ट डब्लुए लिगको उपाधि

  एक्सपर्ट वेस्टर्न अस्ट्रेलिया फुटबल लिगको उपाधि नेप्लीज युनाइटेड फुटबल क्लबले जितेको छ । फाइनलमा नेप्लीज युनाइटेड फुटबल क्लबले गोर्खा ब्वाइज एलाई ३,०ले हराउदै लिग...

कोरोना पीडितलाई एनएडीएफको सहयोग

  शताव्दीको सबैभन्दा ठुलो मानवीय संकटका रुपमा देखिएको कोरोनाका कारण बेरोजगारी, भोक र रोगले पिडीत नेपालीको पिडामा मल्हम लगाउने काममा अग्रसर नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरम(एनएडीएफ)ले...

सावधान, फेसबुके हुन्डीवाट ठगिनु होला !!

सुरेशराज शर्मा नेपाल पैसा पठाउने हुन्डी व्यबशायीद्धारा लेनदेनका नाममा अस्ट्रेलियाका नेपाली विध्यार्थी र समुदायमाथी ठगीका घटनाक्रम बढन थालेपछि अस्ट्रेलियास्थीत नेपाली राजदुतावासको ध्यानाकर्षण भएको छ ।...

MOST POPULAR

HOT NEWS