सरकारले पुराना विद्यालयलाई संरक्षण गरिने : पोखरेल
काठमाडौँ, असोज २३ । पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।
आज महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयको आयोजित ७० औं...
‘नागरिकलाई साक्षर बनाउने अभियान अगाडि बढाउने योजना’
काठमाडौं, असोज ११ । आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्ने सरकारको लक्ष्य छ । सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्न लागेको...
असोज १८ र १९ गते नेपालमा इन्जिनियरको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौं, असोज ९ । आगामी असोज १८ र १९ गते नेपालमा डिप्लोमा इन्जिनियरहरुको अन्तराष्ट्रिय सम्मेलन हुँदै छ ।
मंगलबार डिप्लोमा इन्जिनियर्स एशोसिएशन अफ नेपाल (डीन)...
पुस्तकालयलाई आर्थिक सहयोग
काठमाडौँ, असोज ४ । कामपा–५, हाँडीगाउँलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रु दुई लाख अनुदान सहयोग गरेको छ ।
उक्त रकमबाट पुस्तक–पत्रिकालगायत पठन सामग्री, फर्निचर,...
विश्वविद्यालयले शिक्षण विधिलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने : ओली
काठमाडौँ, असोज २ । त्रिभुवन विश्वविद्यालयले समृद्ध नेपालका लागि आवश्यक पर्ने उच्चकोटिको जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिएका छन् ।
विश्वविद्यालयसभाको...
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा तीन जना चिकित्सक सिफारिश
काठमाडौँ, असोज २ । तीनजना चिकित्सकलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सिफारिश गरिएको छ ।
छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कामु...
नेपाल प्रहरीले सात वटै प्रदेशमा प्रहरी विद्यालय खोल्ने
काठमाडौँ, भदौ २९ । प्रहरीका छोराछोरीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सात वटै प्रदेशमा प्रहरी आवासीय विद्यालय खोल्ने भएको छ ।
नेपाल प्रहरीले प्रहरी...
‘निजी विद्यालयमा विद्यार्थीको चाप बढ्नु गम्भीर चासो’
भक्तपुर, भदौ २५ । नेपालमा शिक्षाको खाडल दिनप्रतिदिन वृद्धि हुँदै जान थालेकोमा उपराष्ट्रपति नन्दबहादुर पुनले चिन्ता व्यक्त गरेका छन् ।
सानो ठिमीस्थित सानोठिमी क्याम्पसमा निर्माण...
गुणात्मक र भरपर्दो शिक्षा आजको आवश्यकता : मन्त्री पोखरेल
जनकपुर, भदौ ७ । गुणात्मक र भरपर्दो शिक्षा आजको आवश्यकता रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
आज जयगोविन्द साह अध्ययन केन्द्रले...
शिक्षा क्षेत्रमा राम्रो व्यवस्थापन हुन नसक्दा समस्या
पोखरा, भदौ ४ । राज्यको कूल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन हुनुपर्ने माग गरिएको भए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा...