शिक्षामा लगानी बढाउन माग
धुलिखेल, फागुन २० । युवराज लामाका अध्यक्षतामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेस्ववियु (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको १९औँ जिल्ला सम्मेलनले ३९ सदस्यीय जिल्ला समिति छनौट गरेको...
शैक्षिक हडतालले शैक्षिक संस्था संचालन भएनन्
काठमाडौँ, फागुन २० । नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हड्तालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन संचालन भएनन् ।
शैक्षिक हड्तालका कारण क्याम्पसदेखि...
‘मधेस आन्दोलनमा’ मिश्रले गरे विद्यावारिधि
सिरहा, फागुन १६ । सिरहा जिल्लाको विष्णुपुरकट्टी गाविस ९, सिमलटोकीमा जन्मिएका विजयप्रसाद मिश्रले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा मधेस आन्दोलन ः वि.सं. २०५४ सालदेखि राजतन्त्रको अन्त्यसम्म’...
समाज परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण हुने : मन्त्री थापा
काठमाडौँ, फागुन १४ । महिलालाई शिक्षामा सबल गराएमात्र समाजले समृद्धि हासिल गर्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले बताएकी छिन् ।
आज डिल्लीबजार...
शैक्षिक गुणस्तर कायम गर्न नयाँ संरचनामा चुनौती
काठमाडौँ फागुन १३ । मुलुकमा आएको संरचनात्मक परिवर्तनसँगै स्थानीय तहमा शिक्षासम्बन्धी नीति, ऐन तथा नियम बन्ने क्रम शुरु भएपनि शैक्षिक गुणस्तर र सुशासन कायम...
‘क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने’
भक्तपुर, फागुन १३ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिीटिइभिटी)ले सीपयुक्त जनशक्ति निर्माणका लागि क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने शिक्षा सचिव मधुप्रसाद...
नीतिगत सुधारको खाँचो : प्रधानमन्त्री ओली
काठमाडौँ, फागुन ११ । शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय...
पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन २४, २५ र २६ गते खोटाङमा हुँदै
खोटाङ, फागुन ७ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन फागुन २४, २५ र २६ गते खोटाङको दिक्तेलमा गरिने भएको छ । उक्त सम्मेलन नेपाल...
सेमेस्टर शुल्क विरोधमा धर्नामा रहेका विद्यार्थीमाथि हातपात
रत्नराज्यलक्ष्मी क्याम्पस (आर आर) मा सेमेस्टर शुल्कको विरोधमा धर्नामा रहेका विद्यार्थीहरुमाथि स्ववियु सभापति तपेन्द्र शाही र सचिव नरायन शर्माले हातपात गरेका छन् ।
विद्यार्थीको समर्थन...
सेमेस्टर शुल्कको विरोधमा आरआर क्याम्पसका विद्यार्थीहरु धर्नामा
काठमाडौं, फागुन ६ । सेमेस्टर प्रणालीले विद्यार्थीहरुका लागि निल्नु न उकल्नुको अवस्था सिर्जना गराएको छ । मोटो रकम तिर्नुपर्ने भएपछि कयौं विद्यार्थीहरु पढाइबाट बञ्चित...