स्थानीय बासिन्दाले ल्याए विद्यार्थीमा खुशी
पाल्पा, फागुन ६ । पाल्पा तानसेन नगरपालिकास्थित रहेको कुनसेर आधारभूत विद्यालयको संरक्षणका लागि स्थानीय बासिन्दा जुटेका छन् ।
लामो समयसम्म मर्मत सम्भार हुन नसकेको यस...
त्रिविद्वारा परीक्षाफल प्रकाशित
काठमाडौँ, माघ २६ । गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकाय अन्तर्गतको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको छ ।
मौका...
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने विद्यार्थी संगठनको माग
काठमाडौँ, माघ २४ । पछिल्लोपटक शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने विभिन्न विद्यार्थी संगठनको माग छ ।
बुधबार अनेरास्ववियू, अखिल क्रान्तिकारी र नेवि संघलगायतका विद्यार्थी...
पाठ्यक्रमका आधारमा परीक्षा नलिन माग
काठमाडौँ, माघ २२ । इञ्जिनियरिङ र मेडिकल प्रवेश परीक्षामा उच्चमाध्यमिक शिक्षा परिषद्को विज्ञान संकायका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रमका आधारमा आफूहरुलाई परीक्षा नलिन प्राविधिक तथा...
एसइई परीक्षा अर्को बर्षदेखि प्रदेशस्तरबाट हुने
काठमाडौँ, माघ १८ । २०७५ सालदेखि देखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरबाट हुने भएको छ । सरकारले अर्को वर्षदेखि (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको...
एसइई परीक्षाका लागि तयारी शुरु
भक्तपुर, माघ । यही चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन थालिएको छ ।
परीक्षा नियन्त्रण...
पुस्तक व्यवसायीलाई मर्यादित हुन शिक्षा राज्यमन्त्रीको अनुरोध
काठमाडौँ, माघ ८ । पुस्तक व्यवसायीलाई मर्यादित हुन शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अनुरोध गरेका छन् ।
पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा राज्यमन्त्री अधिकारीले...
प्लस टु अध्ययनरत विद्यार्थीका लागि ओलम्पियाडमा आवेदन खुल्यो
काठमाडौँ, माघ ५ । कक्षा प्लस टु मा अध्ययनरत विद्यार्थीहरुका लागि राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन खुल्ला गरिएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले...
कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीमा सार्वजनिक
राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को नतिजा पहिलोपटक ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको छ ।
परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएकामा ७४ जनाको...
चिसोका कारण विद्यालय बन्द
मोरङ, पुष २३ । विगत केही दिनदेखियता अत्यधिक चिसो बढेसँगै मानिसको दैनिकी कष्टकरमय बनेको छ ।
अत्यधिक जाडो बढेपछि मोरङ जिल्लामा पाँच दिनका लागि विद्यालय...