एनसीसीएस क्यानडाको सक्रियतामा नव आगन्तुक नेपालीहरुका लागि अन्तरकृया कार्यक्रम सम्पन्न ।
राजु थापा, क्यानडा ।
२२ जनवरी, २०१९
क्यानेडियन च्यारिटी संथा "एक्सेस कम्यूनिटि क्यापिटल फण्ड" ले गत साता टोरोण्टोमा क्यानडामा आई बसोबास गर्ने सक्षम नब आगन्तुक नेपाली...
नेपाल पुस्तकालय संघको अध्यक्षमा अधिकारी निर्वाचित
काठमाडौँ, माघ ७ । नेपाल पुस्तकालय संघको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचितभएका छन् । अधिकारी त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत हुन् । उपाध्यक्षमा...
प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी एक महीना चल्ने
ललितपुर, पुस ३० । आगन्तुकको संख्यामा वृद्धि भए पछि नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनीको समयाबधि थप गरी एक महीना...
विद्यार्थीलाई पोसाक वितरण
बद्री पन्त
जाजरकोट, पुस २६ । नेपाली काँग्रेसका युवा नेता तथा विकासका लागि सहकार्य संस्थाका अध्यक्ष मुक्तिप्रसाद आचार्यको समन्वय जाजरकोटको भेरी नगरपालिका ११ कटीगाउँ स्थित...
शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव
काठमाडौँ, पुस १७ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सामुदायिक विद्यालयका शिक्षकलाई पेशागत रुपमा जिम्मेवार बनाउनका लागि शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ ।
शिक्षामा...
एकलौटी रुपमा कर्मचारी भर्ना गरेपछि विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा
भीमदत्तनगर, पुस १० । एकलौटी रुपमा कर्मचारी भर्ना गरेको भन्दै कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका प्राध्यापकले आन्दोलन गरेका छन् ।
विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख...
यस बर्षदेखि एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने
काठमाडौँ, पुस ५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन यस वर्षदेखि प्रदेश सरकारले गर्ने भएको छ ।
प्रदेश तहलाई पहिलोपटक एसइई परीक्षा सञ्चालनको...
पोशाकमा एकरुपता ल्याउन महानगरका विद्यालयमा एउटै पोशाक राखिने
काठमाडौँ, मंसिर २० । विद्यार्थीका पोशाकमा एकरुपता ल्याउनका लागि काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको...
विद्यार्थीको संख्यामा वृद्धि
काठमाडौँ, मंसिर १८ । त्रिभुवन विश्वविद्यालयमा केही वर्ष कमि आएको विद्यार्थीको संख्यामा फेरि वृद्धि भएको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन शुरु भएपछि...
शिक्षाको गुणस्तरका लागि शैक्षिक बहस संचालन
बाजुरा, मङ्सिर १४ । शिक्षाको गुणस्तर सुधारका लागि बडिमालिका नगरपालिकाले विद्यालयस्तरीय शैक्षिक बहस शुरु गरेको छ ।
शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई सँगै राखेर...