गृहपृष्ठ शिक्षा

शिक्षा

कर्मचारी अभावमा स्थानीय तहमा शिक्षाका काममा समस्या

जाजरकोट, मङ्सिर ९ । डोल्पाका स्थानीय तहमा शिक्षाका कर्मचारीको अभावले गर्दा काममा बाधा पुगेको छ । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष नाघिसक्दा पनि...

शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्छ : शिक्षामन्त्री

भक्तपुर, मङ्सिर ७ । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्नका लागि शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्ने शिक्षामन्त्री गिरिराजमणि...

आज त्रिवि अन्तर्गतका सबै आङ्गिक क्याम्सहरु बन्द

काठमाडौँ, मङ्सिर ७ । आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण कार्यालय र आङ्गिक क्याम्पसहरु बन्द भएका छन् । त्रिविका पूर्व शिक्षाध्यक्ष प्रा डा कमलप्रकाश मल्लको गत...

विद्यार्थीले त्रिवि परीक्षा सम्बन्धि सूचना फोनबाटै प्राप्त गर्न सकिने

काठमाडौँ, मङ्सिर ६ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै प्राप्त गर्न पाइने भएकोे छ । त्रिविले विद्यार्थी र अभिभावकको सुविधालाई मध्यनजर गर्दै...

बेरोजगारीको समस्या बढ्दै गएपछि प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित हुँदै

खोटाङ, कातिक ३० । नेपालमा बेरोजगारीको समस्या दिनानुदिन बढ्दै जानथालेपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित हुन थालेका छन् । पछिल्लो समय...

नयाँ पाठ्यक्रमको प्रारुप कार्यान्वयनको तयारी

काठमाडौँ, कात्तिक २७ । आउँदो शैक्षिकसत्रदेखि विद्यालय तहको शिक्षामा नयाँ पाठ्यक्रमको प्रारुप नमूना परीक्षणका रुपमा लागू गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले समाजवादउन्मुख सामाजिक...

शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिन अनुरोध

काठमाडौँ, कात्तिक २५ । व्यवसायका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक...

नेपालको शिक्षा क्षेत्रमा सहयोग बढाउन अनुरोध

काठमाडौँ, कात्तिक १५ । दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि...

ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्नुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ, कात्तिक १३ ।  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने बताएका छन् । वि.सं...

शिक्षक अभावले दुर्गम पहाडी क्षेत्रका विद्यार्थी समस्यामा

गाईघाट, कात्तिक ११ । सरकारी तथा सामुदायिक विद्यालय शिक्षक विहीन बन्दा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । ४५६ सरकारी विद्यालय सञ्चालन हुँदै आएको उदयपुरको पहाडी...

MOST POPULAR

HOT NEWS