गृहपृष्ठ साहित्य

साहित्य

पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन २४, २५ र २६ गते खोटाङमा हुँदै

खोटाङ, फागुन ७ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन फागुन २४, २५ र २६ गते खोटाङको दिक्तेलमा गरिने भएको छ । उक्त सम्मेलन नेपाल...

समका कृति लोपोन्मुख बन्दै गएकामा चिन्ता व्यक्त

काठमाडौँ, माघ २४ । नाटककार बालकृष्ण समले सिर्जना गरेको कला, साहित्य र नाटकको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने जोड दिइएको छ । समको ११६ औँ जन्मजयन्तीको...

साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौँ, माघ १९ । साहित्यकार मनु ब्राजाकीको आज बिहान निधन भएको छ । मस्तिष्क शिरोघातबाट पीडित ७५ बर्षीय ब्राजाकीको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको...

लाइफ टाइम एचिभमेन्ट अवार्ड घिमिरेलाई प्रदान गरिने

१२ माघ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई चाहाना मिडिया प्रालिले रु ५१ हजार १११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । उक्त अवार्ड...

प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयीलाई राष्ट्रपतिद्वारा सम्मान

काठमाडौँ, पुस १८ । नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेको छिन्...

पत्रकार राइको ‘किराती राई समुदायको परम्परागत सञ्चारमाध्यम सार्वजानिक’

काठमाडौ, पुस १७ । पत्रकार राजेश चाम्लिडं राईद्धारा लिखित पुस्तक किराती राई समुदायको परम्परागत सञ्चार माध्यम आईतबार राजधानीमा सार्वजानिक गरिएको छ । गोरखापत्रका सहसम्पादक...

फिलिपिन्समा चित्रकला प्रदर्शनी, उल्लेखनीय सहभागीता

साहिला तामाङ, मनिला (फिलिपिन्स),  पुस १३ । फिलिपिन्सको दगुपान पाङ्गासिनानस्थित मंगलदान नेशनल हाई स्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुनेको संख्या उल्लेखनीय रहेको छ । ललितपुरको...

एक शताब्दीको अनुभवलाई समेटेर घिमिरेले महाकाव्य लेख्दै

काठमाडौँ, पुस १३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाँै स्थापना...

मार्मीक रोशनले ल्याए ‘चाँदनी’

काठमाडौं, असोज १ । युवा गजलकार मार्मिक रोशनद्वारा लिखित ‘चाँदनी’ गजल संग्रहको विमोचन गरिएको छ । प्रमुख अतिथि वरिष्ठ गजलकार डा.कृष्णहरि बराल लगायत अन्य...

वाक्सेली थापाको भष्मासुरको देशभित्र घोत्लिँदा

- केदार बाँस्कोटा थाक्ले साहित्य सिर्जनाको विषयवस्तु सामाजिक विसंगति नै हो । शायद हाम्रो समाज मानवीय लोभ र स्वार्थै स्वार्थको संरचना हो । त्यसैले समाजमा...

MOST POPULAR

HOT NEWS