गृहपृष्ठ स्वास्थ्य

स्वास्थ्य

महोत्तरीमा निःशुल्क स्वास्थ्य सेवा प्रदान

महोत्तरी, असार २८ । महोत्तरी जिल्लाको भङ्गहा गाउँपालिकामा सञ्चालित निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट एक हजार भन्दा बढि मानिस लाभान्वित भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य...

परिवार नियोजनका बारेमा महिलालाई अधिकार हुनुपर्ने

काठमाडौँ, असार २७ । शिशु कति जन्माउने र कति जन्मान्तर बनाउने भन्ने कुराको निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने सभामुख ओनसरी घर्तीमगरले बताइन् । विश्व...

मेसिनमा समस्या देखिएपछि विद्युतीय शव दाहगृह बन्द

काठमाडौं, असार २५ । प्राविधिक समस्या देखिएपछि पशुपतिनाथ परिसरका विद्युतीय शव दाहगृह बन्द भएको छ । मेसिनमा समस्या आए पछि केही दिनदेखि विद्युतीय शव...

रसुवाका तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषित

रसुवा, असार १३ । दक्षिणी रसुवास्थित उत्तरगया, कालिका र नौकुण्ड गरी तीन गाउँपालिकालाई पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी...

पोषण सुधारका लागि रकम विनियोजन

असार ५ । पोषण संवेदनशील कार्यक्रमका लागि जाजरकोट जिल्लामा रु ९२ लाख रकम विनियोजन गरिएको छ । जिल्लामा आव २०७३/७४ का लागि पोषण तथा...

गोरखाका स्वास्थ्यचौकी पुनःनिर्माणमा अस्तव्यस्त

गोरखा, ५ असार । भूकम्पले क्षति पुर्याएका गोरखाका विभिन्न १२ वटा स्वास्थ्य चौकी भवन पुनःनिर्माण गर्ने अनुमति लिएको युनिसेफले जिम्मेवारी लिए बमोजिम तोकिएको समय अवधिमा...

उपचारका लागि पत्रकार ढकाललाई आर्थिक सहयोग

पोखरा, ३१ जेठ । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकार प्रकाश ढकालको उपचारका लागि रु १० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । स्वासप्रस्वासमा समस्या देखिएपछि...

अल्जाईमर्स रोगलाई प्राथमिकता दिनुपर्ने माग

काठमाडौं, जेठ २८ । अल्जाईमर्स अर्थात बिर्सने रोगलाई सरोकारवालाहरुले सामाजिक र सार्वजनिक स्वास्थ्यको विषयको रुपमा प्राथमिकता दिनका लागि सरकारलाई आनुरोध गरेका छन् । होप...

कम्प्युटरमा भाइरस आक्रमण

कम्प्युटरमा काम गर्दा धेरैले भोग्नुपर्ने साझा समस्या हो, भाइरस आक्रमण । भाइरस आक्रमण भएमा कम्प्युटर÷ल्यापटपमा स–साना काममा समेत अवरोध पार्छ । भाइरस कुनै जीवाणु...

पर्याप्त निद्राका फाइदा

शरीर, मन र आत्माको  अन्तरसम्बन्धलाई सन्तुलनमा राख्न आयुर्वेदले तीन स्तम्भको व्याख्या गरेको छ । आहार, निद्रा र मैथुन । मान्छे उचित समयमा पर्याप्त निदाउँदा...

MOST POPULAR

HOT NEWS