क्वालालम्पुर पुनः सीधा उडान भर्दै हिमालय एयरलाइन्स
काठमाडौं, मंसिर २५ । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको...
पुस १० देखि हात्ती महोत्सव हुने
चितवन, मंसिर २० । अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्नका लागि पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव हुने भएको छ । छ...
भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि स्थलगत चित्र सिर्जना हुँदै
काठमाडौं, मंसिर २० । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यही मङ्सिर २१ देखि २३ गतेसम्म मकवानपुरको...
श्रमिकका समस्यामा आएन कमी
काठमाडौं, मंसिर २० । श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिकका लागि आफुले कमाएको सम्पति भन्दा प्यारो केही नहुँन सक्छ । तर त्यही श्रममाथि सैले खेलवाड...
नारायणी नदीमा गैंडा मृत अवस्थामा फेला
भरतपुर, मंसिर १८ । आज बिहान भरतपुर महानगरपालिका–२६को नारायणी नदीमा गैँडा मृत अवस्थामा फेला परेको छ । सिसुवारको चितवन राष्टि्रय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने...
पुनःजाँच सर्वेक्षणबाट चार हजार पुनःनिर्माण लाभग्राही थप
काठमाडौं, मंसिर १७ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण...
सरकारको प्राथमिकतामा घरेलु तथा साना उद्योग
काठमाडौं, मंसिर १६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्घन र विकास सरकारको प्राथमिकता भएकाले...
मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख : गभर्नर नेपाल
काठमाडौं, मंसिर १५ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको जनाएका छन् । नेपाल...
साना उद्यमीलाई पूँजीको अभावहुन नदिने सरकारको योजना
काठमाडौं, मंसिर १२ । अर्थमन्त्री डा युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने प्रतिवद्धता जनाएका छन् ।...
परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर ः मन्त्री अर्याल
काठमाडौं, मंसिर १० । गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले बताएकी छन् ।
आज...