परम्परागत शैली र प्रविधि मा नै पुनःनिर्माण हुँदै रानीपोखरी
काठमाडौँ, फागुन २० । ऐतिहासिक स्थल रानीपोखरीेको पुनःनिर्माण कार्यको थालनी भएको छ । उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणकार्यलाई अगाडी बढाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी...
मोटरसाइकल चोरी गर्ने दुई पक्राउ
महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्याण्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गङ्गाबहादुर...
सुनसहित विमानस्थलमा दुई जना पक्राउ
काठमाडौँ, फागुन १९ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर...
ग्लोबल आइएमई बैंकमा आगलागी
चितवन, फागुन १६ । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत्...
शुक्रबारदेखि वेद र विज्ञानको सम्मेलन
काठमाडौँ, फागुन १५ । शुक्रबारदेखि काठमाडौँमा वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल...
बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७५ फागुन १६ देखि १९ सम्म हुने
ललितपुर, फागुन १४ । ललितपुरको जावलाखेल फुटबल मैदानमा बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने भएको छ...
“एक्सपर्टले कसैलाई गुमराहमा राखेको छैन “
अष्ट्रेलियास्थित एआइबीटी कलेजको दर्ता खारेजपछि अलपत्र परेका आफ्ना केहि विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको एक्सपर्ट एजुकेशन भीसा सर्भिसेसले जनाएको छ । अष्ट्रेलियन स्किल...
नेपालको विकास र समृद्धिका लागि अमेरिकाले निरन्तरता सहयोग गर्ने
काठमाडौँ, फागुन १३ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग र संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरबिच दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ...
ललितपुर महानगरपालिकाले मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दै
ललितपुर, फागुन १२ । ललितपुर महानगरपालिकाले मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी प्रारम्भ गरेका छन् । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका...
राष्ट्र बैंकद्वारा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान कार्यक्रम
सुर्खेत, फागुन १२ । किसानका लागि नेपाल राष्ट्र बैंकले सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम ल्याएको छ । बैंकले विभिन्न सात क्षेत्रका लागि रु पाँच...