एक्कासी घट्यो शेयर बजार, हेर्नुहोस कति अंकले घट्यो
काठमाडौँ, साउन १ । आइतबार र सोमबार बढेको शेयर बजार आज एक्कासी आठ अंकले घटेर ओरालो लागेको छ ।
शेयर बजार मापक नेप्से परिसूचक ८.०५...
भक्तपुर नगरपालिकामा एक अर्ब ७३ करोड बजेट सार्वजनिक
भक्तपुर, असार ३२ । आर्थिक वर्ष २०७५/७६ का लागि भक्तपुर नगरपालिकाले तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको...
विद्युत् चुहावटमा कमी
लहान, साउन १ । विद्युत् चुहावट नियन्त्रण अभियान चलाएपछि सिरहाको लहान क्षेत्रमा आर्थिक वर्ष २०७४/७५ मा विद्युत चुहावटमा पाँच प्रतिशत कमी आएको छ ।
विद्युत्...
मंगलबारदेखि सौराहा–पोखराका लागि सुविधासम्पन्न बस चल्ने
चितवन, असार ३२ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालन गरिने भएको छ ।
सौराहाबाट पोखराका...
जापान सरकारले रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने
काठमाडौँ, असार २९ । मानव संशाधन विकासका लागि जापान सरकारले रु २७ करोड ४१ लाख अनुदान प्रदान गर्ने भएको छ ।
सार्वजनिक सेवामा दक्ष जनशक्ति...
शेयर बजार ओरालो लाग्यो
काठमाडौँ, असार २८ । मौद्रिक नीति सार्वजनिक भएपछि बजार उकालो लाग्ने अपेक्षामा रहेका लगानीकर्ताहरुलाई शेयर बजारले निराश बनाएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक...
खानेपानी आयोजना निर्माणको काम शुरु
कञ्चनपुर, असार २८ । शुक्लाफाँटा नगरपालिका–८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणको काम थालिएको छ ।
सो आयोजनाको बोरिङ गर्ने काम...
आर्थिक समृद्धिका लागि सहयोग गर्न विश्व बैंकलाई अनुरोध
काठमाडौँ, असार २८ । नेपालले आर्थिक समृद्धिको यात्रा तय गरेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप लगानीका लागि विश्व बैंकलाई...
‘समझदारी अनुसार ज्याला उपलब्ध गराउनुपर्ने’
काठमाडौँ, असार २६ । वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भए अनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने नेपाल कम्युनिष्ट पार्टीका...
अरुण गाउँपालिकाभित्रका फरक क्षमता भएका १५० जनालाई भत्ता प्रदान
भोजपुर, असार २५ । अरुण गाउँपालिकाद्वारा फरक क्षमता भएका सर्वसाधारणहरुलाई भत्ता दिइएको छ ।
स्थानीय सरकारले एक कार्यक्रमकाबीच प्रोत्साहनस्वरुप गाउँपालिकाभित्रका १५० जनालाई भत्ता प्रदान गरेको...