गृहपृष्ठ आर्थिक

आर्थिक

स्वास्थ्य क्लिनिकमा आगलागी

बाँके, वैशाख १६ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा गएराति विद्युत् तार सर्ट भएर आगलागी भएको...

‘शिक्षामा बजेट बढाउन प्रमुख दलका नेताहरुले पनि पहल गर्नुपर्ने’

काठमाडौँ, वैशाख १३ । शिक्षामा बजेट वृद्धि गर्न प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताहरुले पनि पहल गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका...

कामपामा आधुनिक शौचालय निर्माणको काम अगाडि बढ्न सकेन

काठमाडौँ, वैशाख १३ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि निर्माण गर्ने भनेको आधुनिक शौचालयको काम अझै अगाडि बढ्न सकेको छ्रैन । पाँचवटा निर्माण कम्पनीले निर्माणका लागि...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ, वैशाख ११ । आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेर ओरालो लागेको छ । १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४...

एभरेस्ट इन्स्योरेन्सको तेइसौं वार्षिक साधारण सभा सम्पन्न

कृष्णप्रसाद काश्यप एभरेस्ट इन्स्योरेन्स कम्पनी लि. को २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाबाट आ.व. २०७३÷०७४ को मुलनाफाबाट...

राजस्व दाखिला नगरी क्यासिनो सञ्चालन

काठमाडौँ, वैशाख ९ । तारे होटलमा सञ्चालनमा रहेका पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिरेका छैनन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४...

जिम्मेवारी बाँडफाँट नहुँदा काममा समस्या : खानेपानीमन्त्री मगर

चितवन, वैशाख ९ । स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम अगाडि बढाइने खानेपानीमन्त्री बिना मगरले बताएकी छिन् । खानेपानी तथा सरसफाइ...

उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि तामाङलाई

भक्तपुर, वैशाख ६ । चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि सुशील तामाङलाई प्राप्त भएको छ...

यस वर्षको ‘आध्यात्मिक सेवा पुरस्कार’ बाल शान्ति गृहलाई

काठमाडौँ, वैशाख ५ । यस वर्षको ‘आध्यात्मिक सेवा पुरस्कार’ रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले बाल शान्तिगृहलाई दिने भएको छ । सो संस्थाले गरिब असहाय बालबालिकालाई प्राविधिक...

सगरमाथा आरोहणमा जान लागेका पत्रकारलाई रु २५ लाख सहयोग

काठमाडौँ, वैशाख ४ । सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई काठमाडौँ महानगरपालिकाले रु २५ लाख सहयोग गरेको छ । आरोहणको सफलताको कामनासहित कामपा प्रमुख...

MOST POPULAR

HOT NEWS