अवैध सामग्री बरामद
इलाम, चैत १२ । पूर्वी इलामको सूर्योदय नगरपालिकाको तीनघरेबाट प्रहरीले भन्सार छलेर अवैधरूपमा नेपाल भित्र्याइएको नौ लाख मूल्यबराबरको सामान आइतबार बरामद गरेको छ ।
दुईवटा...
ठगीमा सक्रिय दुई जना विदेशी गिरोह पक्राउ
काठमाडौं, चैत १२ । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह नेपालमा सक्रिय भएको खलासा भएको छ । काठमाडौं प्रहरी पसिरले फोरक्स अनलाइन...
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ बिच एकता ...
काठमाडौं, चैत्र १२ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
राजधानीमा एक कार्यक्रमकाबीच...
विदेशमा बस्ने नेपालीहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न यस्तो गरे
एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी
चितवन, चैत १२ । पछिल्लो समय युवाहरुको जमात वैदेशिक रोजगारीका शिलशीलामा विदेशिने क्रम बढ्न थालेपछि त्यसलाई केही...
स्थानीय निकायसँगको सहकार्यमा वृद्धि गर्दै साझा
ललितपुर, चैत ९ । काठमाडौंँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ ।
साझाका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले आगामी...
समाजसेवी श्रेष्ठद्वारा निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण
मोरङ, चैत ९ । ज्येष्ठ नागरिकका लागि उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा विश्राम चौतारी बनाई बनाइदिएका छन् ।
भोटेपुलसंगै रु ५०...
चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुँदै
काठमाडौ चैत ८ । काठमाडौंमा यही चैत्र २१ र २२ गते दोस्रो सहकारी महासम्मेलन हुँदैछ ।
आज काठमाडौंमा राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा...
शेयर बजारमा हालसम्मकै न्यून गिरावट
काठमाडौँ, चैत ८ । लगातार घट्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३...
प्रभावित क्षेत्रका बासिन्दाले क्षतिपूर्ति पाउने
सोलुखुम्बु चैत ८ । तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीहरुले क्षतिपूर्ति पाउने भएका छन् ।
सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा...
नेपालका कृषिजन्य वस्तु भारत निर्यातमा मद्दत गर्न अनुरोध
काठमाडौँ, चैत ६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा मद्दत गर्न अनुरोध गरेका छन् ।
विश्व व्यापार संगठनको...