जथाभावी फोहोर फाल्ने महानगरपालिकाको कारबाहीमा
काठमाडौँ, चैत ६ । जथाभावी फोहोर फाल्लेलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ ।
चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई महानगरपालिकाले कारबाही...
बजेट अभावमा राष्ट्रिय आयोजना अलपत्र अवस्थामा
नवलपरासी, चैत ५ । नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजनाहरु बजेट अभावले अलपत्र परेका छन् ।
डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा...
विद्यालय पुनः निर्माण अभियान शुरु
म्याग्दी, चैत ५ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान शुरु भएको छ ।
स्थापनाको ५०औं वर्ष पूरा भएको अवसरमा स्वदेश...
ठगीको अभियोगमा एक जना पक्राउ
राजविराज, चैत ४ । सप्तरी, राजविराज नगरपालिका– १२ बस्ने १९ वर्षीय महेश मण्डललाई रु २५ लाख पुरस्कार परेको भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा...
आगलागीबाट २० लाख बराबरको क्षति
राजविराज, चैत ४ । सप्तरीमा शनिबार साँझ भएको छुट्टाछुट्टै आगलागीबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार...
विद्युतीय भुक्तानी प्रभावकारी हुनुपर्ने
काठमाडौँ, चैत २ । पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट)लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
पछिल्लो समय विश्वको...
भूकम्पपीडितका लागि ३० लाख बराबरको राहत कार्यक्रम संचालन
चितवन चैत २ । चितवनमा जिल्लाका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालन गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडितका लागि...
सुत्केरी महिला र वृद्धवृद्धालाई थप एक हजार भत्ता प्रदान गरिने
तेह्रथुम, चैत २ । स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई मेन्छ्यायेम गाउँपालिकाले प्रोत्साहन तथा यातायात खर्च बढाएको छ ।
सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर...
धरहरा पुनःनिर्माणका लागि प्राधिकरणद्वारा छलफल
काठमाडौँ, चैत २ । २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सरोकारवाला निकायसँग छलफल थालेको छ ।
आफ्नो प्रतिबद्धताबाट...
दिक्तेलबाट धरान र विराटनगर सिधा यातायात संचालनमा
खोटाङ, चैत २ । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात संचालनमा ल्याइएको छ ।
शुक्रबारदेखि यातायात व्यवसायी संघ खोटाङले दिक्तेलबाट विराटनगर...