गृहपृष्ठ आर्थिक

आर्थिक

जापानले नेपाललाई बत्तीस करोड अनुदान उपलब्ध गराउने

काठमाडौँ, माघ ११ । खाद्य सहायता कार्यक्रम कार्यान्वयन गर्न जापान सरकारले नेपाल सरकारलाई रु ३२ करोड ४८ लाख रकम अनुदान स्वरुप उपलब्ध गराउने भएको...

महिला पुरुषको पारिश्रमिक समान गर्नुपर्ने माग

बनेपा, माघ ११ । कृषि क्षेत्रमा महिला पुरुषको पारिश्रमिक बराबरी नभएको भन्दै महिलाहरुले ज्याला समान गराउन माग गरेका छन् । कृषि क्षेत्रमा पुरुषको तुलनामा महिलाहरुलाई...

बजेट अभावका कारण कामपाको इन्टरनेट राख्ने कार्य अन्यौल

काठमाडौँ, माघ ९ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम अर्थ अभावका कारण अन्यौलमा परेको छ । कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव...

मूल्यवृद्धि रोक्न माग

काठमाडौँ, माघ ९ । भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायतका निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्नको लागि एकीकृत राष्ट्रिय प्रजातन्त्र...

महानगरीय प्रहरी कार्यालयका असई पक्राउ

काठमाडौं, माघ ८ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रमेश खड्का सोमबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई ३ लाख...

आगोलागी पीडितले पाए राहत

उदयपुर, माघ ८ । उदयपुर जिल्लाको रौतामाई–२ मा माघ १ गते भएको आगलागीमा परी बिचल्ली भएका पाँचघरका परिवारलाई आइतबार राहत वितरण गरिएको छ । चिसो...

परियोजना कार्यान्वयनमा विश्व बैंकले ऋण उपलब्ध गराउने

काठमाडौँ, माघ ७ । नेपालको सामाजिक– आर्थिक क्षेत्रको विकासमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ,  माघ ३ । अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले  समायोजन गरेको छ । आज रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र...

घुससहित कार्यकक्षबाट इन्जिनियर पक्राउ

काठमाडौँ, माघ २ । काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । आयोगका प्रवक्ता...

भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ, माघ २ । भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन् । बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल...

MOST POPULAR

HOT NEWS