आँधीखोला क्लबले जित्यो ‘स्याङ्जा कप भलिबल’को उपाधि
काठमाडौँ, वैशाख १९ । आज १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि आँधीखोला स्पोर्टस् क्लब हङकङले विजय प्राप्त गरेको छ । हङकङको टुइन...
एन्फा एकेडेमीका लागि छनोट भए ८१ खेलाडी
काठमाडौँ, वैशाख १८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स...
सिटिजन्स बैंक खुला टेनिस प्रारम्भ
काठमाडौँ, वैशाख १६ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस संघको आयोजनामा साताँै खुला टेनिस प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ...
नेपालद्वारा ५९ रनले मलेशिया पराजित
काठमाडौँ, वैशाख १५ । नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज...
अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालको अहिलेसम्मकैे ठूलो सफलता
काठमाडौँ, वैशाख १५ । अन्तर्रा्ष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा नेपालका युवा खेलाडी प्रिन्स दाहालले रजत पदक हाँसिल गरेका छन् । आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्रा्ष्ट्रिय...
मलेशियालाई पराजित गर्दै नेपालद्वारा जित हासिल
काठमाडौँ, वैशाख ११ । थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको आफ्नो दोस्रो खेलमा मलेशियालाई पराजित गर्दै नेपालले जित...
वैशाख १८ देखि ह्विल चियर एशिया कप क्रिकेट प्रतियोगिता
काठमाडौँ, वैशाख १० । पहिलो पटक हुन लागेको ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ...
भदौमा शिलान्यास हुँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला
चितवन, वैशाख ८ । चितवनको रामपुरमा निर्माण हुन गइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास कार्यक्रम आगामी भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको जनाइएको...
मलेसियालाई हराउँदै नेपाल विजयी
काठमाडौँ, वैशाख २ । मलेसियामा जारी आइसिसी १९ वर्षमुनि ९ यू – १९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले...
फिफा वरियतामा नेपाल १६१औँ स्थानमा नै
काठमाडौँ, चैत २१ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा...