आठौँ राष्ट्रिय खेलकूद २०७५ प्रतियोगिता प्रारम्भ
चरिकोट, फागुन ९ । प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत बुधबारबाट शुरु भएको छ ।
प्रदेश खेलकूद परिषद्को...
विश्वकप एशिया छनोटमा नेपालको दोस्रो खेल
काठमाडौँ, फागुन ९ । नेपालले अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटको दोस्रो खेलमा आज घरेलु टोली थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ...
खेलकुद विश्वविद्यालयको स्थापना गरिने
काठमाडौँ, फागुन ७ । सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताएका छन् । उनले खेल प्रशिक्षक,...
एनआरएनए क्यानडा खेलकुद सप्ताह सम्पन्न
राजु थापा, टोरोन्टो ।
१८ फेब्रुअरि, २०१९
एनआरए क्यानडाले यहि फेब्रुअरि १६ र १७ मा आयोजना गरेको खेलकुद सप्ताह सम्पन्न भएको छ । क्यानडाको ६ वटा...
यू–२१ राष्ट्रिय फुटबल टोलीमा २० सदस्यीय छनोट
काठमाडौँ, फागुन १ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७...
नेपाल फाइनलमा पुग्न इरानलाई हराउनुपर्ने
काठमाडौँ, फागुन १ । नेपालले भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र...
नेपाल–भारत महिला फुटबलमा भिड्दै
काठमाडौँ, माघ २८ । आज घरेलु टोली भारतको सामना भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले...
पदक विजेता कराँते खेलाडी सम्मानित
काठमाडौँ, माघ २७ । बानियाँटारस्थित पारामाउण्ट एकेडेमीले पाँचौँ राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आज सम्मान गरेको छ ।
दोलखामा भएको उक्त प्रतियोगितामा...
विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै
काठमाडौँ, माघ २१ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा जित हासिल गर्न सफल भएको नेपाली राष्ट्रिय...
दुई विदेशी खेलाडीलाई धनगढीले अनुबन्ध गर्याे
काठमाडौँ, माघ २१ । धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले यही माघ २६ देखि फागुन ११ गतेसम्म दुई विदेशी...