गृहपृष्ठ खेलकुद

खेलकुद

अफगानिस्तान प्रिमियर लिगमा सन्दीप छनोट

काठमाडौँ, भदौ २६ । अफगानिस्तान प्रिमियर लिग (एपिएल)मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने छनोट भएका छन् । आइतबार भएको खेलाडी छनोटमा...

नेपाल बुधबार माल्दिभ्ससँग भिड्ने

काठमाडौँ, भदौ २५ । बङ्गलादेशको राजधानी ढाकामा चलिरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल बुधबार माल्दिभ्ससँग भिड्नेछ । गोलाप्रथाद्वारा माल्दिभ्स समूह ‘बी’को उपविजेता बनेपछि नेपाल माल्दिभ्ससँग भिड्ने...

साफ च्याम्पियनसिपमा आज नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौँ, भदौ १९ । साफ च्याम्पियनसिप फुटबलको १२ औँ संस्करण खेल बङ्गलादेशको ढाकामा आजदेखि हुने भएको छ । आजभन्दा दुई वर्षअघि ‘बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप’को...

नेपालद्वारा हङकङसामु सामान्य लक्ष्य प्रस्तुत

काठमाडौँ, भदौ १९ । मलेसियामा भइरहेको एशिया कप छनोट क्रिकेट प्रतियोगिता अन्र्तगत नेपालले समूह चरणको अन्तिम खेलमा हङकङसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ । उक्त...

महिला भलिबल लिग असोज १३ गतेदेखि हुने

काठमाडौंँ, भदौ १९ । महिला भलिबल लिग यही असोजको दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल संघ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको...

सिङ्गापुरलाई चार विकेटले पछि पार्दै नेपालको जित

काठमाडौँ, भदौ १७ । मलेशियाको राजधानी क्वालालम्पुरमा जारी एशिया कप छनोट अन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका...

जितका लागि नेपाललाई १५२ रनको लक्ष्य प्राप्त

काठमाडौँ, भदौ १७ । मलेशियाको राजधानी क्वालालम्पुरमा जारी एशिया कप छनोट अन्तर्गतको चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य प्राप्त गरेको छ । टस...

एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित

काठमाडौँ, भदौ १५ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपाल जुडोमा पराजित भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै...

एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपाल २५५ रनको लक्ष्य पछ्याउँदै

काठमाडौँ, भदौ १४ । एशिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो खेलमा जितका लागि २५५ रनको लक्ष्य प्राप्त गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा...

खेल क्षेत्रबाट नेपालको नाम विश्वमा कहलाउन सभामुखको अनुरोध

काठमाडौं, भदौ ११ । ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा भाग लिन दक्षिण कोरिया जान लागेका तेक्वान्दो खेलाडीहरुलाई सभामुख कृष्णबहादुर महराले बिदाई गरेका छन् । सभामुखको सरकारी...

MOST POPULAR

HOT NEWS