गृहपृष्ठ खेलकुद

खेलकुद

नेपाललाई साइक्लिङमा दुई स्वर्ण

काठमाडौं, मंसिर १८ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको...

एथ्लेटिक्समा नेपाललाई पहिलो पदक प्राप्त

काठमाडौं, मंसिर १७ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ...

सागमा नेपालको स्वर्ण पदक नौ पुग्यो

काठमाडौं, मंसिर १६ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले...

क्रिकेट प्रतियोगिताको सुपर सिक्समा बिडिसिए कपका तीन टोली

काठमाडौं, मंसिर ९ । बिडिसिए कप टि–ट्वान्टी यहाँ जारी कि्रकेट प्रतियोगिताको सुपर सिक्समा पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । पाटन भ्याली कि्रकेट क्लब,...

बङ्गलादेशलाई नेपालले १३९ रनको सामान्य लक्ष्य दियो

काठमाडौं, मसिंर २ । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ ।...

आज नेपाल र म्यान्मा मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं, कात्तिक २१ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ...

जापानी प्रतिद्वन्द्वीलाई हराउँदै घिमिरेले रचे नयाँ इतिहास

काठमाडौं, कार्तिक १८ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्काे ऐतिहासिक सफलता हासिल गरेका छन् । हिमाली चितुवा नामले परिचित घिमिरेले जापानमा...

“खेलाडीको अनुहारमा सिंगो राष्ट्र झल्कन्छ “

अस्ट्रेलियामा राष्ट्रीय फुटबल टोली सम्मानित <img src="http://loksattaa.com/wp-content/uploads/2019/10/zzzzzz.jpg" alt="" width="907" height="512" class="aligncenter size-f बलियो अस्ट्रेलियाविरुद्ध बिश्वकप छना्ट खेल्ने तयारीका क्रममा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीका...

श्रीलङ्कासँग नेपालले खेल्ने

काठमाडौं, असोज ५ । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा...

एक्सपर्टले जुरायो शक्तीको मैदानमा पारसको प्रशिक्षण

एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले राष्ट्रिय टोलीका कप्तान पारस खड्काको उपस्थीतीमा पडसरीमा पुर्व राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ती गौचनको स्टार क्रिकेट एकेडेमीमा क्रिकेट प्रशिक्षण...

MOST POPULAR

HOT NEWS