स्थानीयस्तरले गाउँमा सुविधा बढाएसँगै रित्तिँदै भोजपुर सदरमुकाम
भोजपुर, जेठ ९ । सबै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुरको सदरमुकाम रित्तिँदै गइरहेको छ । संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म...
फोहरमैला व्यवस्थापन गर्न शुरु
रुपन्देही, जेठ ८ । निजी क्षेत्रसँग सम्झौता गरेर रुपन्देहीको सैनामैना नगरपालिकामा विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन गर्न थालिएको छ ।
वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको...
आगलागी हुँदा २५ लाख बराबरको धनमालमा क्षति
म्याग्दी, जेठ ७ । म्याग्दीको रघुगंंगा गाउँपालिका–२ भगवतीमा आज बिहान भएको आगलागीमा रु २५ लाख बराबरको धनमालमा क्षति भएको छ ।
भगवतीको खड्कमारेस्थित जगिन्द्र भण्डारीको...
नेपाली कांग्रेसकाे प्रदेश ७ मा संसदीय दलको नेता चयन
कैलाली, जेष्ठ ६ । नेपाली कांग्रेसले आज प्रदेश नं. ७ को संसदीय दलको नेता चयन गरेको छ । कांग्रेस संसदीय दलको बैठकले डा. रणबहादुर...
चुनावमा जनतालाई दिएको आश्वसन पुरा गर्छु : पूर्व अर्थमन्त्री कार्की
इटहरी, जेष्ठ ६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको पहलमा सुनसरीको झुम्का देखि भारतीय सिमा क्षेत्र सम्म २१ किलोमिटरबाटो कालोपत्रे...
लोकसेवा आयोगमा साढे छ लाखद्वारा परीक्षाको तयारी
पोखरा, जेठ ६ । कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
कास्की जिल्लास्थित सरकारी कार्यालयका...
सञ्चारमाध्यमको वर्गीकरण गर्दा भेदभाव नगर्न सुझाव
धनुषा जेठ ६ । पत्रपत्रिकाको वर्गीकरण गर्दा प्रदेश नं २ का पत्रिकालाई राहतपूर्ण सूचीमा राख्न नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ ले...
नीजि प्राविधिक महासंघको कर्णाली प्रदेश भेला सम्पन्न
सुर्खेत, जेष्ठ ६ । नीजि प्राविधिक शिक्षालय महासंघको प्रदेश भेला हिजो सुर्खेतमा सम्पन्न भएको छ ।
महासंघका कर्णाली प्रदेशका संयोजक धर्मराज गिरीको संयोजकत्वमा सम्पन्न भेलाले...
महोत्तरीको गौशालामा एक शिक्षकको भरमा विद्यालय सञ्चालन
महोत्तरी, जष्ठ ६ । अचम्म लाग्छ बेरोजगारीको चपेटामा परेको देश नेपालमा पनि रोजगारीको कमी नभई कामदारको कमी भएको ठाउँ पनि छ भनेर, तर यो...
स्वास्थ्य भक्तपुर अभियान सञ्चालन
नगरकोट, जेठ ६ । रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा...