गृहपृष्ठ जिल्ला-विशेष

जिल्ला-विशेष

जंगलमा झुण्डिएको अवस्थामा शव फेला

कञ्चनपुर, चैत ८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा घरबाट हराएको बाइस दिनपछि मृत अवस्थामा भेटिएका छन् । उनलाई गाउँ नजिकैको...

सरकारी आवास नहुँदा महिला प्रहरीलाई तनाब

ललितपुर, चैत ८ । बेवारीसे अबस्थामा रहेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी तनाब भएको छ । आवास नहुँदा उनीहरुलाई...

भ्रष्टाचार न्यूनीकरण गर्दै आम नागरिकलाई सुशासन दिन सक्नुपर्ने : अध्यक्ष तिमिल्सिना

पोखरा, चैत ७ । समृद्धि र विकास अबको आवश्यकता भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् । आज नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको साक्षात्कार...

पोखरामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने

पोखरा, चैत ६ । पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले बताएका छन् । आज नेपाल खेलकूद पत्रकार मञ्च...

युवा लक्षित स्वरोजगारमूलक अभियान संचालन

रोल्पा, चैत ६ । युवालाई गाउँघरमै स्वरोजगारी दिलाउने उद्देश्यले जिल्लाको एक स्थानीय निकायले युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम अगाडि बढाएको छ । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाले...

बजेट अभावमा राष्ट्रिय आयोजना अलपत्र अवस्थामा

नवलपरासी, चैत ५ । नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजनाहरु बजेट अभावले अलपत्र परेका छन् । डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा...

तेजकुमार राई बने प्रथम खोटाङ आइडल

खोटाङ, चैत ४ । गएराति दिक्तेलमा सम्पन्न फाइनल चरणको अडिसनमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन् । आइडल...

आगलागीबाट २० लाख बराबरको क्षति

राजविराज, चैत ४ । सप्तरीमा शनिबार साँझ भएको छुट्टाछुट्टै आगलागीबाट करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार...

भूकम्पपीडितका लागि ३० लाख बराबरको राहत कार्यक्रम संचालन

चितवन चैत २ । चितवनमा जिल्लाका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले भूकम्पपीडितका लागि...

सुत्केरी महिला र वृद्धवृद्धालाई थप एक हजार भत्ता प्रदान गरिने

तेह्रथुम, चैत २ । स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई मेन्छ्यायेम गाउँपालिकाले प्रोत्साहन तथा यातायात खर्च बढाएको छ । सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर...

MOST POPULAR

HOT NEWS