कार्यदलद्वारा पीडितसँग छलफल
जनकपुरधाम, ११ भदौ । “ऋण लिएको भन्दा पाँच गुणा बढी साँवा ब्याजसहित साहुुँलाई चुक्ता गरे पनि धितोमा राखिएको जग्गा फिर्ता नपाएको”, धनुषाको बटेश्वर गाउँपालिका–२...
सडक पुनः निर्माणमा ३५ कामदार परिचालन
रसुवा, १४ भदौ । पहिराका कारण बन्द यहाँस्थित बनुवा घुम्तीको पासाङल्हामु मार्ग खुलाउने प्रयास अगाडि बढेको छ ।
गत साउन २५ गते रातिको वर्षासँगै आएको...
महिलामैत्री सञ्चार नीतिको खाँचो
पोखरा, ८ भदौ । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् ।
स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ...
धाँजा फाटेर धानका बोट पहेँलिन थाले
धनुषा, ७ भदौ । धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै...
कालीगण्डकीका तीन हजार चारसय घरधुरीमा एक घर एक धारा
वालिङ, ५ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय...
भूमिहीनका लागि आवेदन खुला
बैतडी । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको...
पदक विजेता खेलाडी र सदस्यसचिवबीच भेट
काठमाडौँ । माल्दिभ्समा आयोजना भएको ५४ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसीपमा पदक विजेता खेलाडी उमेश राई, राजु राई र सुजिता मानन्धरले आज...
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको तयारीमा
सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।...
राष्ट्रिय सहकारी बैंकको वासलातमा ह्वात्तै वृद्धि
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तियविवरण...
उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दै
काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । सो कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । हप्तादिन अघिसम्म...