नियन्त्रणमा आउन सकेन जाजरकोटमा भाइरल
जाजरकोट, पुस २६ । झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकिरहेको छैन । भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन...
चिसो बढे पछि आगो ताप्दै जाजरकोटमा सर्वसाधारण
तस्वीर ः बद्री पन्त जाजरकोट
जाजरकोट, पुस २५ । चिसो बढेपछि जाजरकोटको सदरमुकाम खलंगा स्थित श्री त्रिभुवन माद्यामिक विद्यालयको महिला फिडर छात्राबासका छात्राहरु आगो ताप्दै...
ओखलढुंगामा पछिल्लो समय राडीपाखी व्यवसाय लोप हुँदै
ओखलढुंगा, पुष २४ । ओखलढुंगालाई कुनै समयमा राडीपाखीका लागि प्रख्यात जिल्लाको रुपमा लिने गरिन्थ्यो । पछिल्लो समय ओखलढुंगाका गुरुङ समुदायहरुको पुख्र्यौली पेशा राडीपाखी लोप...
जाजरकोटमा भाइरल ज्वरोबाट बालकको मृत्यु
जाजरकोट, पुस २४ । जाजरकोटको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ ।
स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार...
प्रदेश–१ मा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा बनाउन अभियान
पाँचथर, पुष २३ । प्रदेश–१ को सरकारी कामकाजी भाषा ‘लिम्बू भाषा’ लाई बनाउन दवाव दिनका लागि सदरमुकाम फिदिममा ‘प्रादेशिक भाषा तथा नामकरण अभियान मञ्च’को...
आज काठमाडौंको तापक्रम सून्य डिग्रीसेल्सियसमा
काठमाडौँ पुष २३ । विगत तिन चार दिनदेखियता काठमाडौंमा अत्यधिक चिसो बढेर मानिसको दैनिकी प्रभावित बन्न पुगेको छ । काठमाडौं उपत्यकामा आजको तापक्रम सून्यमा...
राजनीतिक दलहरू आर्थिक मुद्दामा केन्द्रित हुनुपर्छ:सञ्जयकुमार गौतम
काठमाडौँ, पुस २२ । नेपाल सरकारका सिँचाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले संविधान जारी भइसकेको सन्दर्भमा राजनीतिक दलहरू अब आर्थिक मुद्दामा केन्द्रित...
जाजरकोटमा भाइरल ज्वरोले ६ को मृत्यु, २ हजार विरामी, औषधी सहित स्वास्थ्यकर्मी रोग प्रभावित...
बद्री पन्त
जाजरकोट २१, पुस । जाजरकोटको जुनीचादे गाउँपालिकामा दुई साता देखि फैलिएको भाइरल ज्वरोले ६ जनाको मृत्यु भएको छ । ज्वरोले उक्त गाउपालिकाका २ हजार...
अज्ञात समुहले चलाएको गोली लागेर वसन्त पौडेलको मृत्यू
बुटवल, पुस २१ । रुपन्देहीमा अज्ञात समुहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे बलु भन्ने...
सप्तरीमा चिसो बढ्यो,सरकारी विद्यालय बन्द
सप्तरी, पुस २१ । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि जाडो बढेकोे र हावा चिसोका कारण जनजीवन प्रभावित भएको छ ।
राजविराजलगायत सप्तरी शहरी तथा...