झापा क्षेत्र नं १ मा कार्की र शर्माबीच रोचक भिडन्त
भद्रपुर, कात्तिक २४ । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वाम गठबन्धन र नेपाली काँग्रेसबीच रोमान्चक प्रतिस्पर्धा हुने देखिएको छ ।
वाम...
उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीव्र
– साहिला ताामाङ
ललितपुर, २३ कात्तिक । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रादेशिकसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै गाउँघरमा चुनावी चहलपहल...
विद्यार्थीलाई सोलार बत्ती वितरण
माया पन्त
जाजरकोट, कात्तिक २३ । दुर्गमका विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा टेवा पुर्याउने उद्देश्यले सोलार बत्ती उपलब्ध गराइएको छ । शिक्षाको लागि उज्यालो कार्यक्रम अन्तर्गत जाजरकोटका...
ललितपुरमा कांग्रेसको चुनावी अभियान तीव्र
ललितपुर, कार्तिक १९ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिदै ललितपुर जिल्लामा चुनावी भिडन्त रोचक तथा रोमाञ्चक बन्दै गएको छ ।
ललितपुर क्षेत्र...
कास्कीलाई समृद्ध जिल्ला बनाउने कांग्रेसको प्रतिवद्धता
पोखरा, कात्तिक २० । आफ्नो जिल्लालाई समृद्धि र विकासको बाटोमा लैजान नेपाली काँग्रेस कास्कीले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।
आसन्न...
अस्पताल सञ्चालनमा नआउँदा स्थानीय मारमा
पर्वत, कात्तिक १९ । करिब दुई दशक अघिदेखि बन्द हुँदै आएकाके पर्वत फलेवासको मिसन अस्पताल सञ्चालन गर्नका लागि स्थानीयवासीले माग गरेका छन् ।
विकट गाउँका...
ललितपुरमा कांग्रेसको मनोनयन दर्ता सम्पन्न
दोश्रो चरणको निर्वाचन अन्तर्गत ललितपुरमा मनोनयन दर्ता धमाधम भइरहेको छ । नेपाली कांग्रेसका संघ र प्रदेशका उम्मेदवारहरुले सामूहिक रुपमा मनोनयन दर्ता गरिसकेका छन् ।
ललितपुरमा...
जाजरकोटमा ट्याक्टर दुर्घटना चालक सहित ८ घाइते
- माया पन्त
जाजरकोट कात्तिक १६ । जाजरकोटको भेरी नगरपालिका १२ कुदुको लोदेखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ८ जना गम्भीर घाइते भएका छन् ।
कुदुबाट...
सोलुखुम्बुमा मामा भान्जाको दोहोरो भिडन्त
हिमाली जिल्ला सगरमाथाको पुच्छार सोलुखुम्बुको प्रदेश सभा निर्वाचनमा मामा र भान्जाको यस पटक रमाइलो भिडन्त हुनेभएको छ ।
दुई निर्वाचन क्षेत्र प्रदेश सभामा रहेको यस...
डेंगुको प्रकोप फैलन थालेपछि बर्दिवासका बासिन्दामा त्रास
बर्दिवास, कात्तिक १२ । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको रोगी बढ्दै जान थालेपछि त्यस क्षेत्रका मान्छेमा त्रास फैलिएको छ । गत असोजको तेस्रो साता...