गृहपृष्ठ जिल्ला-विशेष

जिल्ला-विशेष

नवलपुर क्षेत्रलाई अलग्गै जिल्ला बनाउने प्रधानमन्त्रीद्वारा प्रतिबद्धता

नवलपरासी, असार २५ । नवलपरासीको नवलपुर क्षेत्रलाई अलग्गै जिल्ला कायम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न...

बाबियाचौरमा टिमुरका बिरुवा वितरण

म्याग्दी, असार २३ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा म्याग्दी उद्योग वाणिज्य संघले बेनी नगरपालीका–९ तोरीपानीका कृषकलाई टिमुरखेती विस्तारका लागि बिरुवा वितरण गरिएको...

वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने सोलुदूधकुण्ड नगरपालिकाको निर्णय

सोलुखुम्बु, असार २३ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले पहिलो बैठकमा सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई घरमै उपचार सेवा दिलाउने निर्णय गरेको छ । नवनिर्वाचित...

किसानलाई हाते ट्रयाक्टर वितरण

इलाम, असार २३ । जिल्ला कृषि विकास कार्यालय इलामले कृषकलाई ३५ वटा हाते ट्रयाक्टर अनुदानमा वितरण गरेको छ । उक्त कृषि विकास कार्यालयले चालु...

बिर्तामोड नगरपालिकामा एमालेको जित

झापा, असार २२ । झापाको बिर्तामोड नगरपालिकामा नेकपा (एमाले)ले जित हासिल गरेको छ । प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले)का तर्फबाट विजय बनेको...

कृष्णपुर नगरपालिकामा नेकपा एमालेको विजय

कञ्चनपुर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले विजयी बनेको छ । कृष्णपुर नगरपालिकामा कुल २१ हजार ८९४ मत खसेको खसेकोमा प्रमुखमा नेकपा (एमाले)...

खजुरा गाउँपालिकामा एमाले जित

बाँके, असार २१ । बाँकेको खजुरा गाउँपालिका अन्तर्गत नेकपा (एमाले)को विजयी भएको छ । नेकपा एमालेको तर्फबाट विजयी बनेका अध्यक्ष किस्मतकुमार कक्षपतिले आठ हजार...

भद्रपुर वडा नं ७ मा एमालेको टिम नै विजयी

भद्रपुर, असार २१ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका–७ मा नेकपा एमालेको टिम नै विजयी भएको छ । वडा अध्यक्षमा विनोद पोखरेल १...

बाह्रदशी गाउँपालिकामा काँग्रेसको जित

झापा, असार २१ । काँकडभिट्टा झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा अध्यक्षमा खड्गप्रसाद राजवंशीले ५५३९ मत...

विद्यार्थीहरुद्वारा कृषि विद्यालयमा तालाबन्दी

चितवन, असार २० । चितवनको रत्ननगर रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालयमा विद्यार्थीले निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै तालाबन्दी गरेका छन्...

MOST POPULAR

HOT NEWS