लोकतान्त्रिक पार्टी नेतृत्वको, अलोकतान्त्रिक चरीत्र
प्रकाश खनाल
काठमांडौ, पुस ३० । राजनीति रूपमा २०७४ नेपाली काँग्रेस पार्टीलाई अफाप शिद्द भयो भन्दा फरक नपर्ला । काँग्रेस स्वयंको नेतृत्वको सरकारले गराएको निर्वाचनबाट...
समाज विकास
समाजको विकास कुनै राजनीतिक सिद्धान्त नहुँदा पनि भएको थियो । विकास र कानुन तथा सुरक्षाका माध्यमहरु बदलिए पछि समाजका परम्पराहरु र धर्मका मान्यताहरु पनि...
श्री ५ पृथ्वीनारायण शाहा, महेन्द्र, बिपी र रुपचन्द्र
अधिबक्ता : राजेन्द्र प्रसाद पाठक
नेपालमा जन्मिएका यि चार अलौकिक शासकहरुलाई , श्री ५ पृथ्वीनारायण शाह बाहेक अरुलाई एउटै कालखण्डको मान्न सकिन्छ । जसरी बर्षा...
यो पनि लोकतन्त्र होइन
त्यसलाई प्रतिस्थापन गरिरहेको हुन्छ वा त्यस्तो संभावना हुन्छ । यो तथ्यलाई उहाँहरूले राम्रोसंग बुझ्नु भएको थियो । सिरडी साई बाबाले आफ्नो दर्शन गर्न आउनेहरूलाई...
के.पी.कमरेडलाई जनताको खुल्लापत्र
महोदय,
आदरणिय कमरेड के.पी.ओली ज्यू मा सादर नमस्कार !
बिगत दुई तिन बर्षदेखियताको तपाईंद्वारा अभ्यस्त बिचार, राष्ट्र र जनताका हितमा लिँदै आउनु भएको अडानलाई जनताले निर्वाचनको...
हामी मध्ये केहीमा रहेको रोग
कर्मचारीहरूमा कम्युनिष्टको सेल हुन्छ र उनीहरूकै पकड हुन्छ । सेना र प्रहरीमा कम्युनिष्टहरू नै हुन्छन् । गुप्तचर संस्थामा कम्युनिष्ट पार्टीको नै संगठन हुन्छ ।...
निर्वाचनपछिको कांग्रेस
– अर्जुननरसिंह के.सी.
पार्टीभित्र परिवर्तन र सुधार गरेमा वर्तमान जे–जस्तो भए पनि गौरवमय इतिहास बोकेको नेपाली कांग्रेस तथा लोकतन्त्रको भविष्य फेरि समुन्नत र उज्ज्वल छ...
त्यसैले के.पी. ओलीमय भयो देश
– राजेन्द्र प्रसाद पाठक
उपल्लो बिगतका कुराहरुलाई नकोट्याईकन गत एक दशकदेखीको सामाजिक राजनैतिक आधारहरुलाई शुक्ष्म विष्लेषण गर्ने हो भने प्रमुख तिनवटा दलहरुले मात्र अग्र भुमिका...
मानव स्वभाव र मानव बानी
मानव स्वभाव सार्वभौम रुपमा एउटै हुन्छ । अपवाद छोडेर यो सबै मानिसबीचमा एकै प्रकारको हुन्छ । मानिस निष्पक्ष हुन चाहन्छ तर आफ्ना स्वार्थहरू नभएका...
युवाका भावना समेट्न के.पी.ओली नै काविल
– राजेन्द्र प्रसाद पाठक
बहुदलीय प्रणालीमा सबैका आ–आफ्ना बिचार र सिद्धान्त हुने नै भए । बिचार र सिद्धान्त आफैमा कुनै पनि नराम्रा छैनन् । यसलाई...