क्यानडामा मधुमेह सचेतना कार्यक्रम सम्पन्न
राजु थापा, क्यानडा । अप्रिल ०८, २०१८
क्यानडाका लागि नेपाली राजदुत महामहिम काली प्रसाद पोखरेलले क्यानडामा बस्ने नेपाली समूदायमा बृहद रुपमा देखिन सक्ने मधुमेह रोगबाट...
अफगानिस्तानमा २२ लडाकू मारिए
अफगानिस्तान, चैत २५ । अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् ।
सरकारी अधिकारीले आइतबार दिएको जानकारी अनुसार...
क्यानडामा नेपाली क्रिकेट क्लवको शुभारम्भ
राजु थापा, क्यानडा सम्वाददाता ।
नेप्लीज क्यानेडियन क्रिकेट क्लबले यहि २०१८ मा टि—२० का लागि हुने ब्राम्पटन क्रिकेट अन्तर लिग प्रतियोगितामा पहिलो पटकको सहभागिता बाट...
संयुक्त सैन्य अभ्यास प्रारम्भ, उत्तर कोरियासँगको वार्ता भाँडिने सम्भावना
सोल, चैत १८ । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर...
दुई कोरियाबीचको बैठकलाई अमेरिकाले सहजता गर्ने
वासिङ्टन, १६ चैत । उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने...
नयाँ वर्ष २०७५ को अवसरमा पोर्चुगलमा नेपाली महोत्सव हुँदै
लिस्बन, चैत १३ । युरोपेली मुलुक पोर्चुगलमा नयाँ वर्ष २०७५ को अवसर पारेर नेपाली महोत्सव हुने भएको छ ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक...
शहिद लखन थापा मगर भलिवलमा लालिगुँरास क्लव प्रथम
राजु थापा, क्यानडा सम्वाददाता
नेपालको पहिलो शहिद क्याप्टेन लखन थापा मगरको सम्झनामा ग्रेटर टोरोन्टोमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
निरंकुश राणा शासनको सुत्रधार कर्ता...
म्यानमारमा बुधबार राष्ट्रपतिको निर्वाचन हुँदै
म्यानमार, चैत १२ । म्यानमारमा अगामी बुधबार राष्ट्रपति पदको निर्वाचन हुने भएको छ । गत बुधबार त्यहाँका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा...
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा हैजाको प्रकोप
अबुजा, चैत १२ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रको बौची राज्यमा हैजाको प्रकोप फैलिएको छ ।
जसबाट बच्नको लागि विशेष सतर्कता अपनाइएको छ । उक्त क्षेत्रमा केही...
सुरक्षा परिषदका सबै सदस्य राष्ट्रहरुलाई एकताबद्ध हुन एन्टोनियो आग्रह
न्युयोर्क, चैत ८ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरियामा जारी हिंसा तथा हिंसामा प्रयोग भएको भनिएको रासायनिक एवम् घातक हतियारको प्रयोगका बारेमा चासो...