एनआरएन क्यानडाले पायो पूर्णता, १३ जना जम्बो सल्लाहकारमा
लोकसत्ता सम्वाददाता, क्यानडा
एनआरएन क्यानडाले अधिवेशन सम्पन्न भएको ६ महिना पछि पूर्णता पाएको छ । राष्ट्यि समन्वय समितिमा ६ जना र सल्लाहकारमा १३ जना मनोनयन...
टर्कीमा १६ महिलाई सुनाइयो मृत्युदण्डको सजाय
बग्दाद, फागुन १४ । एएफपी : इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा इराकको एउटा अदालतले टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।...
अभिनेत्री श्रीदेवीको निधन, भारतको कलाकारिता क्षेत्र स्तब्ध
मुम्बई, फागुन १३ । एजेन्सी ः भारतीय चलचित्र क्षेत्र बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति दुःखद निधन भएको छ । श्रीदेवी संयुक्त अरब इमिरेट्समा...
‘आर्थिक समृद्धि नेपालको मुख्य लक्ष्य हुनुपर्ने’
काठमाडौँ, फागुन ८ । आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार...
ग्रेटर टोरोन्टो टेबल टेनिस प्रतियोगिता सम्पन्न
राजु थापा, ग्रेटर टोरोन्टो ।
१९ फेब्रुअरी, २०१८
लालिगुराँस स्पोटर्स एण्ड कल्चरल क्लबको आयोजनामा एक दिवसीय प्रथम ग्रेटर टोरोन्टो टेबल टेनिस प्रतियोगिता २०१८ सम्पन्न भएको छ...
ज्ञातअज्ञात शहीदको सम्झनामा क्यानडामा राष्ट्रिय प्रजातन्त्र दिवस
काठमाडौँ, फागुन ७ । क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस अवसरमा क्यानडाका लागि नेपाली...
दक्षिण अफ्रिकामा नयाँ राष्ट्रपति चयन
एजेन्सी : सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका छन् । यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि...
अमेरिकासँग वार्ता हुदैन– उत्तर कोरिया
काठमाडौं, माघ २६ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियामा रहदा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग द्विपक्षीय वार्ता नगर्ने स्पष्ट गरेका छन् ।
दक्षिण कोरियामा...
उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियामा, राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत
सोल, माघ २६ । दक्षिण कोरियामा शुक्रबारबाट सुरु हुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया...
तालिवानको तालीम केन्द्र ध्वस्त, दश तालिवान मारिए
काबुल, माघ २३ । अफगान राष्ट्रय सैनिकले तालिबानको नियन्त्रणमा रहेको उनीहरुको तालीमकेन्द्र ध्वस्त पारिदिएको समाचारमा जनाइएको छ । त्यस केन्द्रमा राखिएका ३० वटा बम...