किंग्सटन इन्स्टिच्युटले झापामा दियो १० थान सिलिन्डर
अस्ट्रेलियाको लोकप्रीय शैक्षिक संस्था (हाम्रो कलेज) किंग्सटन इन्स्टिच्युटले ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानअन्तर्गत १० थान सिलिन्डरबापतको नगद सहयोगको प्रतिबद्धता जनाएको छ ।
अक्सिजन सिलिन्डर बैंक...
“ब्लकचेन” पढने होइन किंगस्टनमा
मे देखि नया सत्र सुरु हुने
यतिखेर आधुनिक बिश्वको मुटुको धडकन बनेको छ सुचना प्रविधि । निदानुदिन यसको महत्व बढदैजाँंदा यसका अन्य प्रविधिहरुको पनि बिकास...
अस्ट्रेलियाका बारेमा अफवाह नफैलाउन “एका”को अनुरोध
अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शहरुको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट अलायन्स(एका)ले सीड्नीमा प्रेश बिज्ञप्ती जारी गर्दै केहि अनलाइन सन्चारमाध्यमहरुले अस्ट्रेलियाको सिमा प्रतिवन्ध र विध्यार्थीहरुको आगमनका...
पर्थ पुग्यो ओसेनिया एजुकेशन
ओसेनिया एजुकेशन एन्ड भिषा सर्भिसेजले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रमलाई अस्ट्रेलियाका अन्य शहरहरुमा समेत आकार फैलाउने क्रममा पर्थमा सेवा प्रारम्भ गरेको छ । पर्थको...
तास्मानियाले जित्यो एक्सर्पट अन्तर राज्य क्रिकेट प्रतियोगिताको उपाधि
पुर्व नेपाली राष्ट्रीय टोलीका तेज बलर अमृत भट्टराइको नेतृत्वमा उत्रिएको तास्मानियाले भिक्टोरियालाई हराउदै एक्सर्पट त्रिकोणात्मक अन्तर राज्य क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
भिक्टोरियन नेप्लीज...
एकान्तको साथी बन्न सक्छ”आइकनफेस”
परिवारवाट टाढा रहेर एक्लोपन महशुस गर्नेहरुका लागि मनको बह पोख्न सकुन भन्ने उद्देस्यका साथ अस्ट्रेलियाको सीड्नीमा रहेको असनेप आइटी सोलुसनले आइकनफेस नामक एप्स बजारमा...
अमेरिकामा उज्वललाई नवौं किर्तिमान
अमेरिका डिसी महानगर क्षेत्रमा करिव दुई दशक देखि बस्दै आएका उज्जल ठकुरीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा ९ पटक आफ्नो नाम लेखाएर किर्तिमानको रेकर्डनै...
एकसपर्टको नया लोगो
अठार बर्ष लामो शैक्षिक यात्रामा आफ्नो सेवालाई बिभिन्न मुलुकमा बिस्तार गर्न सफल एक्सपर्टले आफ्नो पहिचानलाई उजिल्याउने सन्दर्भमा नया लोगो सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ...
अस्ट्रेलियाको शिक्षामा कमीशनको किस्सा
किङ्गस वनमा एक सय विध्यार्थी भर्ना गरे साढे दुइ करोड बोनस
सुरेशराज शर्मा
काठमाडौ: नेपाली विध्यार्थीको लागि आकर्षक उच्च शिक्षाको केन्द्र बनेको छ अस्ट्रेलिया । यतिखेर...
अस्ट्रेलियाको राजधानीमा लोसार महोत्सव
अष्ट्रेलियाको राजधानी क्यानबेरामा तामाङ घेदुङले उल्लासमयरूपमा लोसार महोत्सवको मनाएको छ । अष्ट्रेलिया स्थित आवसिय नेपाली राजदुत महेश राज दाहालको उपस्थीतीमा आयोजित कार्यक्रममा डम्फू र...