सुत्केरी महिला र वृद्धवृद्धालाई थप एक हजार भत्ता प्रदान गरिने
तेह्रथुम, चैत २ । स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई मेन्छ्यायेम गाउँपालिकाले प्रोत्साहन तथा यातायात खर्च बढाएको छ ।
सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर...
ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण गर्दै महानगरपालिका
पोखरा, चैत २ । महानगरभित्रका ज्येष्ठ नागरिकको पोखरा लेखनाथ महानगरपालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर...
धरहरा पुनःनिर्माणका लागि प्राधिकरणद्वारा छलफल
काठमाडौँ, चैत २ । २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनःनिर्माणलाई अघि बढाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सरोकारवाला निकायसँग छलफल थालेको छ ।
आफ्नो प्रतिबद्धताबाट...
दिक्तेलबाट धरान र विराटनगर सिधा यातायात संचालनमा
खोटाङ, चैत २ । दिक्तेलदेखि धरान र विराटनगर आवतजावतका लागि पहिलोपटक जिल्लाबाट सिधा यातायात संचालनमा ल्याइएको छ ।
शुक्रबारदेखि यातायात व्यवसायी संघ खोटाङले दिक्तेलबाट विराटनगर...
बुद्धको सन्देश पुर्याउन सगरमाथा आरोहण गर्दै महिला
नगरकोट, चैत २ । तामाङ समुदायबाट बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतानको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको...
मानव बेचबिखनमा संलग्न दुई महिलाविरुद्ध मुद्दा दर्ता
झापा, चैत २ । विभिन्न प्रलोभनमा पारेर महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ...
चैत २३ देखि २७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै
काठमाडौँ, चैत १ । भरतपुरमा नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको संयुक्त तत्वावधानमा राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ हुँदैछ ।
आगामी चैत २३ देखि २७...
प्रनभ र कमललाई लनटेनिसको उपाधि हासिल
काठमाडौँ, चैत १ । दशौँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता अन्तर्गत पुरुष युगलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र नेपाल पुलिस क्लबका कमल...
प्रधानन्यायाधीश पराजुलीद्वारा पदबाट राजीनामा
काठमाडौँ, चैत १ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पदबाट राजीनामा दिएका छन् ।
उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१...
उपभोक्ता अधिकारलाई मजबुत बनाउने तयार : प्रधानमन्त्री
काठमाडौँ, चैत १ । उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्ण रुपमा प्रतिबद्ध भएर लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज विश्व उपभोक्ता अधिकार दिवसका...





















