गृहपृष्ठ समाचार

समाचार

चिरिबाबुले काममा चुस्त दुरुस्तता ल्याउन वडाध्यक्षहरुलाई सक्रिय बनाउँदै

काठमाडौं, पुष २७ । काममा चुस्त र दुरुस्तता ल्याउनको लागि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वडाध्यक्षहरुलाई सक्रिय बनाएका छन् । वडाको काममा व्यस्त हुने वडाध्यक्षहरुले...

निर्वाचनमा घाइते भएकाको उपचार राज्यले गर्नुपर्ने माग

काठमाडौँ, पुष २७ । निर्वाचनमा पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका...

शाहको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण

काठमाडौँ, पुष २७ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले माल्यार्पण गरेका छन् । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका...

भृकुटीमण्डपमा माघे सकराती महोत्सव गरिने

काठमाडौँ, पुष २७ । आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा नेपाल मगर संघले माघे सकराती महोत्सवको आयोजना...

प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने भन्दै धर्ना

काठमाडौँ, पुष २७ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ । हरेक कुरालाई हेर्दा...

निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै नेविसंघद्वारा हस्ताक्षर अभियान शुुरू

काठमाडौँ, पुस २६ । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको माग गर्दै आज देशभर हस्ताक्षर संकलन अभियान शुरु गरेको छ । आइतबार आठवटा माग...

८० लिटर अखाद्य खाने तेल बरामद ,पाँच जना पक्राऊ

काठमाण्डौ,पुस २६ । उपत्यकामा बढ्दो जनसंख्या र यहां गरिने धेरै  व्यापार व्यावसाय अवैध रुपमा संचालन भइरहेका छन् । काठमाण्डौ महानगरपालिका – ७, भत्केकोपुलमा सरिता...

डोल्पाका भीषण आगलागी, सात घर जलेर नष्ट

डोल्पा, पुुस २६।  डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा...

केसीलाई रिहा गर्न सर्वोच्चले दियो आदेश

काठमाडौं,पुस २६ । सर्वत्र विरोध र आलोचना चलिरहेका बेला डा. गोविन्द केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको मानहानीको आरोपमा पक्राउ...

स्की प्रतियोगिता मुस्ताङमा हुँदै

काठमाडौँ, पुस २६ । नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ । सन् २०१८ को अन्तिम सातादेखि...

MOST POPULAR

HOT NEWS