रित्तिएको खल्ति……..
–मन्दिरा गिरी (वन)
आज दिन सक्दिन केही म (२)
तर भोली कसले पो देखेको छ र ?
आजको जे हाल छ मेरो
के थाहा ! त्यो तिम्रो नि...
२० हजार रासीको ग्रेगोरी कला साहित्य पुरस्कार महतारालाई
बद्री पन्त
जाजरकोट, फागुन ५ । २० हजार रासीको ग्रेगोरी कला साहित्य पुरस्कार जाजरकोटका स्रष्टा पुर्ण समीर महताराले प्राप्त गरेका छन् ।
अमेरीकी नागरिक ग्रेगोरी मास्कोरिनको...
सरकार विरुद्ध साहित्यीक स्रष्टाले कविता मार्फत पोखे आक्रोस
बद्री पन्त
फेरी तिमी संसारकै शक्तिशाली शासक !
तर, मेरो औंलाछापभन्दा नि सस्तो लाग्ने !
तथाकथित तेस्रो आँखाका धनी तिमी !
तिम्राआँखा किन त्यस्तरी विवेकशून्य...
भट्टराई र श्रेष्ठलाई ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’
काठमाडौँ, फागुन २ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष...
केदार पोखरेलका नेपाली र अग्रेजीका दुइ कृती
"चेप्टेभँगालो र दलितको झुपडी"
प्रेरणा लिनेले जहाँबाट र जेबाट पनि लिन सक्छ ्र कपिलमुनि ऋषिका २४ गुरु पनि हामीले देखे भोगेकै प्रकृति र प्राणी थिए...
८१ वर्षको उमेरमा वरिष्ठ साहित्यकार शर्माको निधन
काठमाडौँ, माघ १० । ८१ वर्षको उमेरमा वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट ग्रसित उनको...
माघ १६ गते धराबासीसहित तीन जना सम्मानित हुँदै
भद्रपुर, माघ ९ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट कार्य...
ईमानकाे खडेरी ……….
****** कविता ******
श्रमकाे महत्त्व नभएकाे देश ।
कामदार बन्न काेहि चाहँदैन ।।
कुराले खानेहरु कराेडपति भए ।
तिनपुस्ते कामदार राेगाएर गए ।।
काम गर्ने काममा नै ब्यस्त छन्...
साहित्यकार रेग्मीको ६८ वर्षको उमेरमा निधन
चितवन, पुस ८ । शनिबार राति साहित्यकार हरिहर रेग्मी ‘सविता’को ६८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३०...
पाखण्डिकाे परेड
*****कविता *****
बाघको छालामा स्यालकाे दाईं ।
सम्धीकाे खेतमा पुषमा राेपाईं ।।
यस्तै छ समाजकाे चलाख्याईं ।
मंसिरमा क्रीस्चियनकाे बद्ख्वाईं ।।
पहिले पशुपति अाफैले देखेनाै ।
त्यसै धार्मिक साम्राज्य मेटेनाै...