पल्किएको काल
आहा ! हाम्रा कति बहुमुखी ।
हाम्रै नेता टुक्काकारी ।
हाम्रै नेता कवि ।
तर कहिल्यै सप्रिएन ।
बिग्रिएको छवि ।
हाम्रौ नेता कथाकार ।
आज हाम्रै सरकार ।
हातगोडाले काम...
खोई सिङ्गो देश ……………..?
कविता
ए राष्ट्रबादी !
खोई चौध वटा सिङ्गापुर बराबरको देश ?
हामीलाई चौध गुमाएर ।
एउटा सिङ्गापुर चाहिँदैन ।
न त हामीलाई स्वीजरल्याण्ड ।
हामीलाई पुर्खाले आर्जेको ।
सग्लो देश चाहियो...
जय होस् नेताजी !
कविता
अनुदान अब नेपाललाई होईन ।
सिधै नेतालाई देऊ ।
प्राकृतिक खजाना के लिनु छ ।
सोझै नेताबाटै लेऊ ।
ती सब सन्धि सम्झौता किन चाहियो...
राष्ट्रकवि १०० वर्ष प्रवेश, राष्ट्रपतिद्वारा जन्मदिनको शुभकामना
काठमाडौँ, असोज ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०० वर्ष प्रवेश गरेको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगि जन्मदिनको शुभकामना दिएकी...
अरिङ्गाल
कविता
हो अरिङ्गाल बन्न सक्नु पर्छ ।
अंग्रेजसँग अरिङ्गाल पनि युद्धरत् थिए ।
भक्ती , बलभद्रले मात्रै लडेका थिएनन् ।
देश जोगाउन अरिङ्गाल पनि लडेका थिए ।
हाम्रा पुर्खा...
‘प्रलेस प्रतिभा पुरस्कार’ सीता विकलाई प्रदान गरिने
काठमाडौँ, भदौ ३१ । यस वर्षको ‘प्रलेस प्रतिभा पुरस्कार’ प्यूठानका ‘युद्धभित्रका संस्मरण’ पुस्तकका स्रष्टा सीता विकलाई प्रदान गरिने भएको छ ।
प्रगतिशील लेखक संघ नेपालका...
मङ्सिर १५ गते दोस्रो राष्ट्रिय कविता महोत्सव हुँदै
नुवाकोट, भदौ २९ । आगामी मङ्सिर १५ गते नुवाकोटमा दोस्रो राष्ट्रिय कविता महोत्सव हुने भएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई...
व्याख्या अन्तरात्मासँग
-मन्दिरा गिरी (वन)
हो म अपाङ्ग
तर मागेर भोको पेट भरेको छैन मैले
दिन दहाडै कसैको घर फोडेको छैन मैले
देख्छन् सारा दुनियाले
खोट मै माथि
तर बोझ भने कसैको...
सीडनीमा नवराज लम्सालका कबिता
अस्ट्रेलिया र अमेरिका जस्ता नेपाली समाजको नया गन्तब्यहरुमा चलचित्र र कलाकारहरुको प्रस्तुती मनग्य देखिएपनि साहित्य बिधाले खासै प्राथमीकता पाएको थिएन । तर पछिल्लो परिवेशमा...
‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तक सार्वजनिक
काठमाडौँ, असार २६ । काँग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जोड दिएका छन् । शहीद लीला यशोदा दाहाल स्मृति...