सरकारी स्वास्थ्य संस्थाप्रति बिरामीको आकर्षण बढ्दो
ललितपुर, फागुन २७ । भौतिक पूर्वाधार, पर्याप्त जनशक्तिका कारण सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीको आकर्षण बढ्न थालेको छ ।
निजी अस्पताल नजिकै रहेको महालक्ष्मी नगरपालिकास्थित...
गोरखापत्रका पूर्वमहाप्रबन्धक नगेन्द्र शर्माको निधन
काठमाडौँ फागुन २५ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक मृर्गौला रोगबाट पीडित नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।
मृर्गौला रोगबाट पीडित शर्माको...
स्वास्थ्य शिविरबाट पाँचसय बढी लाभान्वित
सप्तरी, फागुन १५ । नेपाली सेनाद्वारा प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा आयोजित स्वास्थ्य शिविरबाट ५०० भन्दा बढीले लाभ लिएका छन्...
कुष्ठरोगका बिरामीको संख्या बढ्दै
नवलपरासी, फागुन १५ । कुष्ठरोग उन्मूलनका लागि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८...
अभिनेत्री श्रीदेवीको निधन, भारतको कलाकारिता क्षेत्र स्तब्ध
मुम्बई, फागुन १३ । एजेन्सी ः भारतीय चलचित्र क्षेत्र बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति दुःखद निधन भएको छ । श्रीदेवी संयुक्त अरब इमिरेट्समा...
३५४ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र प्रदान
इलाम, फागुन ४ । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी इलामका विभिन्न स्थानमा सञ्चालन गरिएको अपाङ्गता पहिचान शिविरमा ३५४ जनालाई परिचयपत्र प्रदान गरिएको छ ।
करूणा...
निःशुल्क प्रसूति सेवा प्रभावकारी बनाउनुपर्ने
पाल्पा, माघ २८ । निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा पाल्पाका अधिकारवादी संस्थाले जोड दिंदै आएका छन् ।
स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य...
गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनु पर्ने पाँच सूत्रीय माग
राजविराज, माघ २६ । गर्भवती तथा सुत्केरी महिलाले निःशुल्क सेवा पाउनु पर्ने पाँच सूत्रीय माग राख्दै जनस्वास्थ्य कार्यालय राजविराजमा बिहीबार ज्ञापनपत्र बुझाइएको छ ।...
शुक्रबारदेखि एक महिनासम्म आयोडिन महिना मनाइने
काठमाडौँ, माघ १८ । साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनको कमीबाट हुने रोगलाई निवारण गर्ने उद्देश्यले शुक्रबारदेखि फेब्रूअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ ।
सन्...
दक्ष चिकित्सकको अभावमा प्रसूति सेवा प्रभावित
नवलपरासी, माघ १४ । चिकित्सकको अभावमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा प्रसूति सेवा प्रभावित बनेको छ ।
अस्पतालमा साउनदेखि...