पकुवालको दुवै मिर्गौला खराब, सहयोग जुट्दै
भद्रपुर, पुस २१ । झापाको भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवालको दुवै मिर्गौला खराब भएर हाल काठमाडौँस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत...
इलाममा दुईसयको आँखा जाँच, पच्चिसको शल्यक्रिया
इलाम, पुस ११ । इलाम सदरमुकाममा शुरु भएको मोतियाबिन्दु भएकाका लागि निःशुल्क शल्यक्रिया शिविरमा पहिलो दिन २५ जनाको शल्यक्रिया र २०० को आँखाको उपचार...
क्यान्सर अस्पताल निर्माण गरिने
लहान, पुस ९ । क्यान्सर अस्पताल नहुँदा अन्यत्र धाउनुपर्ने बाध्यता झेल्दै आएका सिरहाका बासिन्दाले अब आफ्नै ठाउँबाट उपचार गराउन पाउने भएका छन् । सिरहाको...
निःशुल्क पाठेघर तथा स्तन परीक्षणबाट २०० महिला लाभन्वित
पर्वत, पुस ९ । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न भएको शिविरबाट २०० भन्दा बढीले लाभ लिएका छन् ।
उक्त शिविरमा महिलाको पाठेघर तथा स्तनको परीक्षण...
स्वास्थ्य चौकी भवन निर्माण ढिलाई
बाजुरा, मंसिर १५ । बाजुराको छेडेदह गाउँपालिका–१ मा रहेको काँडा स्वास्थ्य चौकीका भवन निर्माणको सम्झौता भएको आठ वर्ष नाघिसक्दा पनि भवन निर्माण कार्य पुरा...
गगन थापाको पहलमा औषधी ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने
काठमाडौं, कात्तिक २८ । तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पहलमा औषधी कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने भएको छ ।
करिब ६ महिना...
नियम बिपरीत संचालनमा रहेका औषधि पसलमा शिलबन्दी
काठमाडौँ, कात्तिक १७ । काठमाडौंमा नियमविपरीत सञ्चालनमा रहेका दुई औषधि पसलको शिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागद्वारा मंगलबार उपत्यकाको...
देउवाले ल्याए चिकित्सा अध्यादेश, प्रमाणिकरण राष्ट्रपतिद्वारा
काठमाडौँ, कात्तिक २४ । ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छिन् ।
मन्त्रिपरिषद्बाट कात्तिक ६ गते सिफारिश भएको सो अध्यादेश राष्ट्रपति...
तिलगंगा आँखा अस्पतालमा आँखाको क्यान्सर सम्बन्धी उपचार हुने
काठमाडौँ, कात्तिक २४ । तिलगंगा आँखा अस्पतालमा ‘केमोथेरापी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा...
अस्पताल सञ्चालनमा नआउँदा स्थानीय मारमा
पर्वत, कात्तिक १९ । करिब दुई दशक अघिदेखि बन्द हुँदै आएकाके पर्वत फलेवासको मिसन अस्पताल सञ्चालन गर्नका लागि स्थानीयवासीले माग गरेका छन् ।
विकट गाउँका...