‘कमेडियन’ हिमेश पन्तले अहिलेसम्म कति मत ल्याए ?
काठमाडौं । धादिङ क्षेत्र नम्बरमा एकमा राष्ट्रिय स्वातन्त्र पार्टीबाट उम्मेद्वारी दिएका ‘कमेडियन’ हिमेश पन्त तेस्रो स्थानमा रहेका छन् ।
उनले हालसम्म ८ हजार ७३ मत...
चितवनमा २ मा पोखरेललाई उछिन्दै दोस्रो स्थानमा उक्लिए श्रेष्ठ, लामिछानेको कति ?
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रतालाई फराकिलो बनाएका छन् ।
लामिछाने २८ हजार ८ सय ९९ मतका...
‘देउवाबाहेक कांग्रेसको अरु आएको भए सजिलै जित्थें, ५ वर्षपछि फेरि डडेल्धुराबाटै लड्छु
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनले लगातार ६ पटक जितेको क्षेत्र डडेल्धुराबाट चुनाबमा लडेर उल्लेख्य मत ल्याउँदै हेडलाइन बनेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ वर्षपछि...
देउवाले सातौं पटक जिते सांसद, छैठौं प्रधानमन्त्री बन्न भने चुनौती
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट भारी मतान्तरसहित विजय हासिल गरेका छन्। उनको यो सातौं विजय हो। २०४८ सालदेखि उनी लगातार सबै निर्वाचनमा डडेल्धुराबाट जित्दै...
गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने विश्वप्रकाशको घोषणा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई बधाई दिएका छन् ।
काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा थापालाई शर्माले बधाई दिएका हुन्...
काठमाडौं- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम विजयी
काठमाडाैं। प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ।
बुधबार बिहान सम्पन्न काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका...
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं। नेकपा एमाले का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम...
सर्लाही २ मा महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै राजेन्द्र महतो
सर्लाही । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् ।
यादव २३४२...
हारे रबीन्द्र मिश्र, प्रकाशमान विजयी
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अत्यन्त झिनो मतले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले राप्रपाका उपाध्यक्ष...
भक्तपुर २ : अग्रता बढाउँदैं कांग्रेसका थापा
भक्तपुर। भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो मत...