nc news

पोखरा विमानस्थलका संरचनाको अधिकतम सदुपयोग गरौँ ः वरिष्ठ नेता पौडेल

कास्की, १३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा हाल सञ्चालनमा रहेको आन्तरिक विमानस्थलका संरचना र भूभागको अधिकतम सदुपयोग आग्रह गर्नुभएको छ...

‘देशलाई समृद्ध बनाउन स्थानीय तह बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ’

भक्तपुर, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । आज...

साउनमा भारतमा बिजुली बेचेर कमायो प्राधिकरणले रु दुई अर्ब

काठमाडौँ, ५ भदौ । आर्थिक वर्ष २०७८÷७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा...

महिलामैत्री सञ्चार नीतिको खाँचो

पोखरा, ८ भदौ । सञ्चारक्षेत्रमा महिलाको सहभागिता बढाउन महिलामैत्री सञ्चार नीतिको खाँचो रहेको यहाँका महिला पत्रकारले बताएका छन् । स्वतन्त्र पत्रकार सङ्घ कास्कीले आफ्नो १०औँ...

धाँजा फाटेर धानका बोट पहेँलिन थाले

धनुषा, ७ भदौ । धनुषासहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै...

कालीगण्डकीका तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

वालिङ, ५ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय...

नेता गिरीको निधनले शोकमा डुब्यो बस्तीपुर

लहान, ६ भदौ । आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका...

आफैँ कमाउ, आफैँ पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाउ’ अभियान सञ्चालन

मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन कार्य सुरु गरेको छ । प्रदेश नं १ सरकार, भारत सरकार र...

कृषिमा आत्मनिर्भर बन्न सामुदायिक फार्म सञ्चालन

भोजपुर, ६ भदौ यहाँको आमचोक गाउँपालिकाले कृषिमा आत्मनिर्भर बन्न आफ्नै लगानीमा घारे सामुदायिक कृषि फार्म सञ्चालनमा ल्याएको छ । कृषकलाई व्यावसायिक बनाएर आधुनिक कृषिमा जोड...

दाप्चालाई धार्मिक–सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने

बनेपा, ६ भदौ । पूर्वी ढोकाका रूपमा परिचित काभ्रेपलाञ्चोकको दाप्चा क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन यहाँका नागरिकले जोड दिएका...

MOST POPULAR

HOT NEWS