आगामी आर्थिक वर्षमा प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने तयारी
हेटौँडा, वैशाख १७ । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक...
एनआई सी एशिया बैंकले थाल्यो शाखा विस्तारमा अभियान
काठमाडौं, वैशाख १६ । राजधानीको थापाथलीमा केन्द्रीय कार्यालय रहेको एनआई सी एशिया बंैकले एकै पटक उपत्यकाभित्र र बाहिरी जिल्लाहरुमा गरि आठवटा शाखा विस्तार गरेको...
ओखलढुङ्गाको व्यापारिक महोत्सवबाट अठार करोड आम्दानी
ओखलढुङ्गा, वैशाख ११। प्राकृतिक सौंन्र्दयताले भरिपूर्ण ओखलढुङ्गामा आन्तरीक तथा वाह्य पर्यटकको चाप केहि समय यता निकै बढेको पाइन्छ । सर्वोच्च शिखर सगरमाथाको फेदिमा पर्ने...
नेपाल एग्रो लघुवित्तको साधारण शेयरको बिक्री आजदेखि शुरु
काठमाडौं, वैशाख ८ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री आजदेखि शुरु भएको छ । सो संस्थाले रु एक करोड ६१...
आजबाट चितवनमा लगानी सम्मेलन दुई चल्ने
चितवन, वैशाख ६ । प्रदेश नं ३ मा आज र भोलि लगानी भित्र्याउनका लागि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम हुँदै छ । प्रदेश सरकारको प्रदेश...
एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुँदै
काठमाडौँ, वैशाख ६ । एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन (एबियू) को पाँचौ सम्मेलन काठमाडौँमा हुने तय भएको छ । एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य...
ताइवानका व्यापारीले दक्षिण एशियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने
काठमाडौँ, वैशाख ६ । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ताइवानका प्रतिष्ठित...
खोकनाको बाज पाटीले मुहार फेर्दै : पुनर्निर्माणमा सनराइज बैंकले देखाएको चासोको मेयर चिरीबाबुद्वारा प्रसंशा
ललितपुर, बैशाख २ । ललितपुर महानगरपालिका खोकनास्थित ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज...
रसुवागढी जलविद्युत् आयोजनाको उपराष्ट्रपतिद्धारा निरीक्षण
रसुवा, वैशाख २ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।
रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति...
मन्त्रीस्तरबाट भन्दा सचिवस्तरबाट बढी खर्च
काठमाडौं वैशाख २ । शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृह मन्त्रीले भन्दा सचिवले एकवर्षमा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको ५६...