अत्याधुनिक सुविधासम्पन्न प्राकृतिक चिकित्सालय निर्माण
नवलपरासी, चैत २५ । पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय निर्माण गरिएको छ ।
रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर...
क्षयरोगको पहिचान गर्ने ‘जिन एक्सपर्ट उपकरण’ उपलब्ध
नुवाकोट, चैत २५ । राष्ट्रिय क्षयरोग केन्द्रले बढ्दै गएको क्षयरोगको पहिचान, निवारण र नियन्त्रण गर्न नुवाकोटमा ‘जिन एक्सपर्ट उपकरण’ जिल्ला अस्पताल त्रिशूलीलाई प्रदान गरेको...
अधिकारको लडाइँ सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने : मुख्यमन्त्री पौडेल
चितवन चैत २३ । मुलुकमा अब आर्थिक क्रान्ति र समृद्धिको समय आएको प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
उद्योग संघ चितवनद्वारा...
नयाँवर्षको अवसरमा औद्योगिक मेला शुरु
भक्तपुर, चैत २३ । भक्तपुरमा आजबाट वृहत औद्योगिक मेला शुरु भएको छ । नयाँवर्षको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डद्वारा आयोजित...
खानेपानी आयोजनाको निर्माण शुरु
म्याग्दी, चैत २२ । बेनी नगरपालिका–९ नेप्टेचौरमा करिब रु तीन करोडको लागतमा खानेपाली आयोजना निर्माणको कार्य शुरु भएको छ ।
निलदह खानेपानी तथा सरसफाइ आयोजना...
पाँच उद्योग कारवाहीमा
काठमाडौँ, चैत २१ । वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई वातावरण विभाग, कुपण्डोलले कारवाही गरेको छ ।
समुदायमा उद्योगले प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको...
‘समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान’
काठमाडौँ, चैत २० । समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाहरुको भनाइ छ ।
६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा कृषि, भूमि...
असार मसान्तसम्म भूकम्पपीडितलाई दोस्रो किस्ता दिइने
काठमाडौँ, चैत २० । भूकम्पपीडितको निजी आवास निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता आगामी असार मसान्तसम्म दिने भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा...
गाईघाट—दिक्तेल सडकमा कालोपत्रेको काम शुरु
उदयपुर, चैत २० । उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेल जोड्ने गाईघाट—दिक्तेल सडकखण्ड अन्तर्गतको सडक निर्माणको कार्य अगाडि बढाइएको छ ।
उदयपुरको सदरमुकाम...
राष्ट्रियतालाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने
काठमाडौँ, चैत १९ । प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको राष्ट्रिय हित तथा राष्ट्रियतालाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने पूर्व राजदूत डा भेषबहादुर थापाले बताएका छन्...