बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७५ फागुन १६ देखि १९ सम्म हुने
ललितपुर, फागुन १४ । ललितपुरको जावलाखेल फुटबल मैदानमा बाह्रौँँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला, २०७५ यही फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने भएको छ...
कृषि विकास बैंकले विनाधितो सहूलितयपूर्ण कर्जा प्रदान
कास्की, फागुन १० । सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण कृषि विकास बैंकले लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश...
वन क्षेत्रमा ‘सुधार कार्ययोजना’ ले अपेक्षाकृत उपलब्धि हासिल गर्दै
काठमाडौँ, फागुन ६ । वर्तमान सरकारले सङ्कल्प गरेको मुुुलुक समृद्धिको नारालाई सार्थक तुल्याउन वन तथा वातावरण मन्त्रालयले अघि बढाएको ‘सुधार कार्ययोजना’ले अपेक्षाकृत उपलब्धि हासिल...
सहकारीलाई व्यस्थित गर्न स्थानीय तहलाई २९ हजार सहकारी हस्तान्तरण
काठमाडौँ, माघ २९ । सहकारी बजारमा देखिएको समस्यालाई न्युनिकरण गर्ने उद्देश्यका साथ सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह...
वन क्षेत्रको संरक्षण र प्रवद्र्धनात्मक कार्यका लागि ‘वन विकास कोष’ स्थापना गरिने
काठमाडौँ, माघ २९ । वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रको संरक्षणका साथै अन्य प्रवद्र्धधनात्मक कार्यका लागि सरकारको अनिवार्य दायित्व नरहने गरी ‘वन विकास कोष’को...
कर्णाली प्रदेशलाई अर्गानीक प्रदेश बनाइने
कर्णाली प्रदेश कृषिमा अर्गानीक प्रदेश बनाइने
बद्री पन्त
जाजरकोट, पुस २६ । कर्णाली प्रदेशकी भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेश कृषिमा अर्गानीक प्रदेश...
कृषिमा आकर्षण बढाउनुपर्नेमा नेता पौडेलको जोड
दमौली, पुस १९ । नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेकाले कृषिलाई सम्मानित पेशा बनाउनुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता...
सुन्तलाले बजार लिन सकन्दा किसान मर्कामा
डोटी, मंसिर २३ । गत बर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको भए पनि बजार लिन नसक्दा किसानहरु चिन्तित भएका छन् ।
वर्षभरिको मिहिनेतलाई...