इतिहास रच्दै नेपाल, भारत १९ रनले पराजित
काठमाडौँ, कात्तिक २६ । नेपालले अण्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगितामा भारतलाई १९ रनको अन्तरले पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले...
कात्तिक १७ देखि नुवाकोटमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
नुवाकोट, कात्तिक १३ । नुवाकोटमा यही कात्तिक १७ र १८ गते १७ औँ सिनियर र १० औँ जुनियर राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिता हुने भएको...
नुवाकोटको क्रिकेट संघमा पाठक चयन
नुवाकोट, कात्तिक १० । नुवाकोट क्रिकेट संघको तेस्रो साधारणसभाले सर्वसम्मत रुपमा दुर्गाराज पाठकलाई अध्यक्षमा चयन गरेको छ ।
बट्टारमा बिहीबार सम्पन्न अधिवेशनले पाठकलाई अध्यक्षमा चयन...
नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि बंगलादेश जाने
काठमाडौं, कात्तिक ९ । नेपाली क्रिकेट टोली यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न सोमबार बंगलादेश जाने भएको छ ।
बंगलादेश क्रिकेट बोर्डका...
नेपाललाई हङकङको १९५ रनको चुनौती
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत जारी खेलमो हङकङले नेपाललाई १ सय ९५ रनको चुनौती दिएको छ । हङकङका ओपनर जोन अट्किन्सनले सर्बाधिक ७६ रन...
सिंगापुरलाई पछि पार्दै नेपाल सेमिफाइनलमा
नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिंगापुरलाई ७ विकेटले पछि पार्दै विजेता बनेको हो...
भुटानलाई पछि पार्दै नेपालको सहज जित
२८ भदौ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको दोस्रो खेलमा नेपालले सहज जित हासिल गरेको छ ।
मलेशियामा बुधबार विहान भएको उक्त खेलमा नेपालले कप्तान...
नेपालद्वारा थाइल्यान्ड २५५ रनले पराजित
काठमाडौं, भदौ २६ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको छ ।
अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ...
खेल क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको : खेलकुद मन्त्री केसी
भदौ २६ । सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको युवा तथा खेलकुद मन्त्री राजन केसीले बताएका छन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ...
यु–१९ क्रिकेटका लागि नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान
काठमाडौँ, भदौ २३ । नेपाली युवा क्रिकेट टोली मलेसियामा हुने एसिसी यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि शुक्रबार मलेसिया प्रस्थान गरेको छ...