मंगलबजारमा ललितपुर कांग्रेसको विशाल जनसभा हुने
ललितपुर, बैशाख ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारका हरेक गतिविधिलाई मध्यनजर गर्दै आफ्नो पार्टीलाई संगठित अनि मज्बुद बनाउनका लागि ‘हिमाल, पहाड, तराई–मधेश...
गहना पोखरीमा जात्रा हेर्नेको घुइचो
काठमाडौँ, वैशाख ७ । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा धुमधामका साथ मनाउने क्रम जारी छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा...
खोकनाको बाज पाटीले मुहार फेर्दै : पुनर्निर्माणमा सनराइज बैंकले देखाएको चासोको मेयर चिरीबाबुद्वारा प्रसंशा
ललितपुर, बैशाख २ । ललितपुर महानगरपालिका खोकनास्थित ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज...
भक्तपुर सल्लाघारी सडकखण्डको काम १२ प्रतिशत मात्रै सम्पन्न
काठमाडौँ, चैत २६ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै सम्पन्न भएको छ । मापदण्डअनुसार सडक...
गोदावरीका जेष्ठ नागरिकलाई टोल–टोलमा नै परचिय–पत्र वितरण गर्दै नगरप्रमुख महर्जन
ललितपुर, चैत्र २५ । गोदावरी नगरपालिकाले नगरक्षेत्रभित्र बसोवास गर्ने जेष्ठ नागरिकलाई आइतबारजबाट टोल–टोलबाटै ‘जेष्ठ नागरिक परिचय–पत्र’ वितरण गरेको छ । नगरप्रमुख गजेन्द्र महर्जनले वडा...
सातदोबाटोदेखि लगनखेलसम्मको सडक विस्तारको काम अझै अघि बढेन
काठमाडौँ, चैत २४ । ललितपुरको सबैभन्दा व्यस्त सडकखण्ड सातदोबाटोदेखि लगनखेलसम्मको विस्तारको काम तिव्र रुपले अघि बढ्न सकेको छैन । स्थानीयवासीले घर र जग्गाको मुआब्जा...
तीन महिनामा ललितपुर महानगरमा लिफ्ट जडान सम्पन्न हुन्छ : मेयर महर्जन
ललितपुर, चैत २२ । वडा अध्यक्षमा ह्याट्रिक गरेका चिरीबाबु महर्जन जब ललितपुर महानगरपालिकाको मेयर पदमा विजयी भए, त्यत्तिबेला महिनौंसम्म कार्यकक्षमै आएर बधाई दिनेको धुइरो...
गोदावरी लेलेमा घाट निर्माण गरिँदै
ललितपुर, चैत २१ । गोदावरी नगरपालिका–५ लेलेको तिलेश्वर धाम क्षेत्रभित्र पर्ने तिलेश्वर घाट निर्माण गरिने भएको छ । नगरपालिकाले आगामी वैशाखको पहिलो हप्ताबाट रु...
ललितपुर महानगरको पूर्व योजना तर्जुमा गोष्ठीः पूर्वाधार विकासमा प्राथामिकता
ललितपुर, चैत २० । ललितपुर महानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमका वक्ताहरुले औल्याएका छन् ।
आर्थिक वर्ष २०७६/२०७७ का लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको...
ललितपुरमा मोवाइलबाटै सडक बत्तीको कन्ट्रोल गर्ने प्रविधिको शुभारम्भ
ललितपुर, चैत २० । सडक बत्तीको समस्या देशभर चलिरहेको बेला ललितपुरमा भने मोवाइलबाटै ट्रफिक लाइटको कन्टोल गर्ने कार्यको शुभारम्भ भएको छ । ललितपुरको जावलाखेलमा...