मेयर फोरमको दोस्रो बैठक ललितपुरमा सम्पन्न : तेस्रो बैठक किर्तिपुरमा हुने
ललितपुर, फागुन २८ । काठमाडौं र काभ्रे उपत्यकाका ऐतिहासिक सम्पदा संरक्षणका बारेमा छलफल गर्न आयोजना गरिएको दोस्रो मेयर्स फोरमको बैठकले अर्को बैठक किर्तिपुर नगरपालिकामा...
चम्पादेवि गाउँपलिकाले गर्यो कर्मचारीका हितमा निर्णय : आज गाउँसभाबाट अनुमोदन हुँदै
ओखल्ढुंगा, फागुन २८ । ओखल्ढुंगा चम्पादेवि गाउँ कार्यपालिकाको कार्यसमितिको बैठक फाल्गुन २६ गतेबाट निरन्तर गाउँपालिकाका अध्यक्ष नबराज केसी को अध्यक्षतामा फाल्गुन २८ गते बिहान...
धुमधामका साथ मनाइयो गोदावरी नगरपालिकाको तेस्रो स्थापना दिवस
ललितपुर, फागुन २७ । गोदावरी नगरपालिकाले सोमबार भव्यताका साथ तेस्रो स्थापना दिवस मनाएको छ । सो अवसर पारेर नगरपालिकाले तयार पारेको नगर गीत फुल्चोकीको...
शैक्षिक उत्कृष्टता हासिल गर्न प्रविधिमैत्री शिक्षण आवश्यक : मेयर चिरीबाबु महर्जन
ललितपुर, फागुन २७ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शैक्षिक उत्कृष्टता हासिलका लाग प्रविधिमैत्री शिक्षण आवश्यक रहेको वताएका छन् । शिक्षकहरुको सीप र क्षमता...
ललितपुर महानगरको ढोकैमा पानी पँधेरो : मन्त्री मगरद्धारा उद्घाटन
ललितपुर, फागुन २१ । ललितपुर महानगरपालिकाको ढोकैमा ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ। नेपालमै पहिलो पटक ‘वाटर एटीएम’ पानी पँधेरो ललितपुर महानगरपालिका भित्र...
मोटरसाइकल चोरी गर्ने तामाङ र वाइवा पक्राउ
ललितपुर, फागुन २० । महानगरीय प्रहरी परीसर ललितपुरले चोरीको मोटरसाइकलसहित काठमाडौँ महानगरपालिका–३२ बस्ने श्रवणकुमार तामाङ र ललितपुर–१० बस्ने धर्मलाल वाइवालाई पक्राउ गरेर अनुसन्धान थालेको...
महानगरको विकासका लागि सधै हातेमालो गर्न तयार छु : चिरिबाबु
ललितपुर, फागुन १६ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनल कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
मेयर महर्जनले...
कार्यपालिका बैठकमा ल्याइने एजेण्डाका विषयमा उपप्रमुख नै अन्यौल
भरतपुर, फागुन १४ । स्थानीय तहको निर्वाचन भएको दुई बर्ष बित्न लाग्दा पनि स्थानिय तह भित्रका विवादित विषय यथावत देिखएका छन् । स्थानिय तहका...
१९ वर्ष स्थानीय तह जनप्रतिनिधि विहिन हुँदा विकृति र बेथिति बढ्यो : चिरीबाबु
ललितपुर, फागुन १३ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले १९ वर्ष जनप्रतिनिधि नहुँदा वेथिति र विकृतिहरु नराम्रो सँग जरो गाडेको वताएका छन् । उनले...
कृषि विकास बैंकले विनाधितो सहूलितयपूर्ण कर्जा प्रदान
कास्की, फागुन १० । सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण कृषि विकास बैंकले लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश...