अत्यधिक मात्रामा गर्मी बढेपछि विद्यालय बन्द
पर्सा, जेठ २९ । एक हप्तादेखियता अत्यधिक रुपमा लगातार बढेको गर्मीका कारण आजदेखि चार स्थानीय तहमा रहेका विद्यालय बन्द गरिएको छ ।
गर्मी बढेसँगै विद्यालयमा...
छुवाछूत हटाउन सामाजिक अभियान
रोल्पा, जेठ २८ । रोल्पाका स्थानीय तहका सरकारले जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यका साथ सामाजिक अभियान शुरु गरेका छन् ।
समृद्ध समाजका लागि जातीय छुवाछूत...
पेट्रोलियम पदार्थको कालाबजारी शुरु
तस्वीर–वेब
ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा पेट्रोलियम पदार्थ, तथा खाद्यान्नको अभाव सुरु भएको छ । माथिल्लो सगरमाथाका तीन जिल्लालाई सडकमार्ग...
तारा एयरको विमान दुर्घटना
नेपालगन्ज, जेठ २६ । जुम्ला विमानस्थलमा तारा एयरको विमान दुर्घटना भएको छ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन एभिई कलसाइनको विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा...
प्लाष्टिक मुक्त क्षेत्र बन्दै ललितपुर महानगर
ललितपुर, जेठ २६ । आगामी साउनदेखि ललितपुर महानगरपालिका प्लाष्टिक मुक्त क्षेत्र हुने पक्का भएको छ ।
विश्व वातावरण दिवस २०१८ अवसरमा आज ललितपुर महानगरपालिका वडा...
सरकारी अस्पतालको अभावमा ललितपुरवासी स्वास्थ सेवाबाट बञ्चित
ललितपुर, जेठ २५ । जिल्ला अस्पतालको अभावमा लामो समयदेखि ललितपुरका जिल्लावासी सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाबाट वञ्चित छन् ।
गत मंसिरमा मन्त्रिपरिषद्ले पाटन जिल्ला अस्पताल...
क्रुरतापूर्वक बन्चरोले श्रीमतीको हत्या
भक्तपुर, जेठ २५ । भोजपुर चरनदी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले आवेगमा आइ बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको क्रुरतापूर्वक हत्या...
लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मी धर्नामा
लहान, जेठ २४ । लामो समयदेखि तलब नपाएपछि स्वास्थ्यकर्मीहरु धर्नामा बसेका छन् ।
सिरहाको मिर्चैया नगरपालिकामा विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले धर्ना...
शहीद परिवारलाई उन्नत जातका गाई र भैँसी उपलब्ध गराउने
राजविराज, जेठ २३ । शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री...
आज बिहान भूकम्पको धक्का
काठमाडौं, जेठ २२ । आज बिहान बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर...