पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरूद्वारा नयाँ आचारसंहिता निर्माण
चितवन, चैत १६ । चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीहरूले नयाँ आचारसंहिता बनाएका छन् ।
पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण, पर्यटन क्षेत्रलाई शान्तिपूर्ण...
सप्तरी ट्रेड युनियन काँग्रेसमा पुनः मण्डल चयन
सप्तरी, चैत १६ । सप्तरी जिल्ला नेपाल ट्रेड युनियन काँग्रेसको छैठौं महाधिवेशनबाट अध्यक्षमा मनोजकुमार मण्डल पुनः दोस्रोपटक छनोट भएका छन् ।
आज सम्पन्न भेलाले उपाध्यक्ष...
समाचार संकलनमा पत्रकारलाई रोक लगाएको घटनाप्रति दुःख प्रकट
चितवन, चैत १६ । भरतपुर महानगरपालिका पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले खेद प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता...
नेकपा माओवादीका कार्यकर्ताद्वारा एनसेल टावरमा आगजनी
झापा, चैत १६ । नेत्रबहादुर चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी गरेका छन् ।
उनीहरुले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको...
अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको काम तीव्र गतिमा अगाडि बढ्दै
नेपालगञ्ज, चैत १६ । नेपालगञ्जको रंगशालामा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गर्दै अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।
पौडी पोखरी निर्माणका...
पशुपालनमा आत्मनिर्भर बन्दै मेल्लेख गाउँपालिका
अछाम, चैत १६ । मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ ।
त्यहाँका सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन...
स्थानीय अंश समावेश गरी विद्यालयका पाठ्यक्रम तयार गरिने
रोल्पा, चैत १६ । रोल्पा नगरपालिकाले नगर क्षेत्रभित्रका कक्षा १ देखि ५ सम्मका विद्यालयमा स्थानीय वातावरण सुहाउँदो पूर्ण सरसफाइ, कला संस्कृति, जीवन उपयोगी सीप...
स्वास्थ्य बीमाप्रति सर्वसाधारण आकर्षित
खोटाङ, चैत १५ । सरकारद्वारा संचालित पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा खोटाङमा तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् ।
उपचार खर्च अभावका...
राँझा विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनाउने पहल
नेपालगञ्ज, चैत १५ । नेपालगञ्जको राँझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विस्तार गर्न पहल गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बुधबार बसेको सर्वदलीय बैठकले राँझा विमानस्थललाई...
पुस्तक अभाव हुन नदिन मन्त्रालयस्तरबाट पहल
मोरङ, चैत १५ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले पुस्तकको अभाव खड्किन नदिनका लागि निजी क्षेत्रका प्रकाशन गृहमा पुगेर पुस्तकको अवस्था बारेमा...