प्रधानमन्त्री देउवाले गरे डडेल्धुरामा मतदान
डडेल्धुरा, असार १४ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा भएको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।
प्रधानमन्त्री देउवाले असिग्राम उच्च...
रसुवाका तीन गाउँपालिका पूर्ण खोप क्षेत्र घोषित
रसुवा, असार १३ । दक्षिणी रसुवास्थित उत्तरगया, कालिका र नौकुण्ड गरी तीन गाउँपालिकालाई पूर्ण खोप क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी...
मुस्ताङमा पशुपंक्षी विकास मन्त्रालयले च्याङ्ग्रा फार्म स्थापना गर्ने
असार १४ । पश्मिना उत्पादनलाई प्राथमिकता दिँदै मुस्ताङको चराङमा पशुपक्षी विकास मन्त्रालयले च्याङ्ग्रा फार्म स्थापना गर्ने भएको छ ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा...
बस दुर्घटनामा परि एक जनाको मृत्यु
पाल्पा, असार १३ । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा लु १ ख ६११६ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट...
पत्रकारको उपचार खर्चमा २५ प्रतिशत छुट
ताप्लेजुङ, असार ९ । मेची अञ्चलका पत्रकारहरुको उपचारका लागि झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट...
सोलुखुम्बुमा खहरे खोलाले बगाएर दुई विद्यार्थीको मृत्यु
सोलुखुम्बु असार ९ । सोलुखुम्बु सल्लेरीमा खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । विद्यालय प्रशासनको लापर्बाहीका कारण मृत्यु भएको भन्दै तिनका आफन्तले...
कास्कीमा वातावरणीय अनुकूलन कार्यक्रम सञ्चालन
पोखरा, असार ८ । कास्की जिल्लाको पुर्वी भेगस्थित रुपा गाउँपालिकाको वडा नं २ मा वातावरणीय अनुकुलन गाउँ कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रम...
खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट
खोटाङ, ७ असार । मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको नेकपा (एमाले) वडाध्यक्षका उम्मेदवार बनेका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर,...
ओखलढुंगामा १७ जना एमाले र माओवादीबाट काँग्रेस प्रवेश
ओखलढुंगा, ओखलढुंगाको विगुटारमा सम्पन्न भएको नेपाली काँगेसको चुनावी सभामा १७ जना एमाले र माओवादीका सर्मथकहरु काँग्रेसमा प्रवेश छन् ।
उम्मेदवारी मनोनयनसँगै नेपाली काँग्रेस ओखलढुंगाको निर्वाचनको...
मुलुककै नमुना बङ्गुर व्यवसाय पार्क निर्माण हुने
पोखरा, असार ६ । लेखनाथ महानगरपालिका– ३३ बाघमारामा रु पाँच करोडको लागतमा मुलुककै नमुना बङ्गुर औद्योगिक पार्कको निर्माण थालिएको छ । बङ्गुर व्यवसायलाई व्यवस्थित...