विद्यार्थी भर्ना अभियानले शिक्षा क्षेत्रमा सहभागीता बढ्दाे
महोत्तरी, वैशाख १६ । पछिल्लो समय थालिएको विद्यार्थी भर्ना अभियानले शिक्षा क्षेत्रमा प्रभाव बढेको छ ।
योे अभियानले गर्दा शिक्षाबाट वञ्चित महोत्तरीका दलित समुदायका बालबालिका...
विद्यालयलाई शुल्क वृद्धि नगर्न शिक्षाको निर्देशन
भक्तपुर, वैशाख १४ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयलाई निर्देशन दिएका छन् ।
विद्यालयले मनोमानी...
राजनीतिक एवं शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल
काठमाडौँ, वैशाख १४ । नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक हुने गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले बताएका छन् ।
अध्यक्ष दाहालको...
‘शिक्षामा बजेट बढाउन प्रमुख दलका नेताहरुले पनि पहल गर्नुपर्ने’
काठमाडौँ, वैशाख १३ । शिक्षामा बजेट वृद्धि गर्न प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताहरुले पनि पहल गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका...
महानगरभित्रका सबै विद्यालयहरुमा शैक्षिक सामग्री उपलब्ध गराउने
काठमाडौँ, वैशाख ११ । मुलुकमा प्रजातन्त्र स्थापना भएलगत्तै कालीमाटीमा स्थापित भएको सामुदायिक विद्यालय जनप्रभात माविले आज ६८ आंैँ वार्षिक उत्सवका अवसरमा आजदेखि सूचना प्रविधिसम्बन्धी...
कक्षा ११ र १२ को परीक्षा मर्यादित र व्यवस्थित बनाइने
भक्तपुर, वैशाख ११ । यही शुक्रबारदेखि हुन लागेको कक्षा १२ र वैशाख ३० गतेदेखि सञ्चालन हुने कक्षा ११ को परीक्षालाई व्यवस्थित, मर्यादित र विश्वासिलो...
संविधानलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्ने : नेता सिंह
काठमाडौँ, वैशाख ११ । संविधानलाई संस्थागत गर्न सबै दल एकजुट भएर अगाडि बढ्नुपर्ने नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
रत्नराज्य माविको ५७ औँ...
शिक्षामा आर्थिक क्रान्तिको खाँचो : शिक्षा मन्त्री
कलैया, वैशाख ६ । शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
आज बाराको कलैया उपमहानगरपालिका वडा नं...
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु
तेह्रथुम, वैशाख ६ । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा तेह्रथुमको लालीगुराँस नगरपालिकाले निःशुल्क अंग्रेजी माध्यमको पठनपाठन थाल्ने भएको छ ।
नगर क्षेत्रका सबै विद्यालयमा नयाँ...
वडाअध्यक्षद्वारा आफ्नो मासिक भत्ताबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफुले मासिक रुपमा पाउने भत्ताबाट विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेका छन...