गृहपृष्ठ सारथी

सारथी

कञ्चनपुरको शुक्लाफाँटामा चराका प्रजाति बढ्दै

कञ्चनपुर, पौष १ । विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको संख्यामा वृद्धि हँुदै गएको पाइएको छ । निकुञ्जका...

आयुर्वेद अस्पताल सञ्चालनमा

काठमाडौं, मंसिर २० । आयुर्वेदप्रति आम नागरिकको विश्वास बढेसँगै यसको प्रवद्र्धनका लागि धेरै मानिसको चासो केन्द्रित भएको पाइन्छ । इलामको सूर्योदय नगरपालिकामा १५ श्ययाको...

भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि स्थलगत चित्र सिर्जना हुँदै

काठमाडौं, मंसिर २० । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यले यही मङ्सिर २१ देखि २३ गतेसम्म मकवानपुरको...

जिन्दगी

गौरव राई नबोल्नु कसैको लागि पनि हानि बनेर आखिरी जिन्दगी सकिन्छ खरानी बनेर यो जिन्दगीले जहाँजहाँ पुर्‍याए पनि मान्छे घूम्दै पुग्छ मदानी जस्तै बनेर मलाइ दुश्मनको नजरले नहेर बिन्ती मत...

साहित्यकारद्वारा भारत अतिक्रमित भूमिबाट फिर्ता जानुपर्नेमा जोड

काठमाडौं, कार्तिक २९ । नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता हुनुपर्नेमा साहित्यकारले...

निगमले नारिता र ग्वोञ्जाओमा उडान भर्ने

काठमाडौं, कार्तिक १८ । पछिल्लो समयमा जापानको ओसाकामा साताको दुई दिन उडान भरिरहेको राष्टि्रय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुसको दोस्रो सातादेखि...

श्रेष्ठले पाउने भए ‘बम–सरस्वती स्मृति पुरस्कार’

काठमाडौं, असार २० । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ । नगद रु...

राष्ट्रियसभाबाट फिर्ता लगियो गुठी विधेयक

काठमाडौं, असार १० । आम जनता सडमा उत्रिएर सरकारको खरो विरोध भए पछि मात्र सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रियसभाको...

बिपीवादलाई नजिकबाट नियाल्न देशभर यात्रा गरिने

काठमाडौं, जेठ २७ । बिपीवादलाई नजिकबाट नियाल्नका लागि देशभर यात्रा गरिने भएको छ । बिपी सङ्ग्रहालय समितिले बिपीवादको खोजी गर्दै यहि जेठ ३० देखि...

गोरखा दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा पर्यटन विकासमा बाधा पुग्ने

गोरखा, जेठ २६ । प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका...

MOST POPULAR

HOT NEWS