गृहपृष्ठ स्वास्थ्य

स्वास्थ्य

अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन

त्रिशूली, १८ भदौ । नुवाकोटको त्रिशूली अस्पतालबाट उत्पादन हुने फोहरबाट ऊर्जा उत्पादन गर्न थालिएको छ । अस्पतालबाट निस्कनेमध्ये कुहिने फोहरलाई बायोग्यास प्लान्टमार्फत ऊर्जा (मिथेन...

यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा

काठमाडौँ, १४ भदौ ।यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो...

५० जिल्लाका बालबालिकाका लागि आजदेखि कोरोनाविरुद्धको खोप

काठमाडौँ, ६ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको...

लुम्बिनी अस्पतालमा एक सय ५० शय्याको प्रसूति सेवा सञ्चालनमा

रुपन्देही, २ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण भएको नयाँ प्रसूति भवन सञ्चालनमा आएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले...

पदक विजेता खेलाडी र सदस्यसचिवबीच भेट

काठमाडौँ । माल्दिभ्समा आयोजना भएको ५४ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसीपमा पदक विजेता खेलाडी उमेश राई, राजु राई र सुजिता मानन्धरले आज...

पछिल्लो २४ घण्टामा तीन हजार १२५ सङ्क्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज...

सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।  आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले...

भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने

–कृष्ण बहादुर थापा काठमाडौं । भुटानले नेपाललाई तीन लाख डोज एस्ट्राजेनेका खोप दिने भएको छ । भुटानले आफ्ना देशका लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई एस्ट्राजेनेकाको...

कोरोनाबाट पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

–मनोज जोशी काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७...

चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै

एजेन्सी । चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको...

MOST POPULAR

HOT NEWS