गोपिकृष्ण हल नजिकै धोबिखोलामा पुलको शिलान्यास
काठमाडौँ, चैत २२ । काठमाडौँ महानगरपालिका–४ र ७ आनन्दनगर र गङ्गाहिटी जोड्ने पुलको आज एक कार्याक्रमबीच प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले...
एकै स्थानमा एकै परिवारका तीन जनाले गरे आत्महत्या
भरतपुर, चैत २२ । चितवन भरतपुर महानगरपालिका–१८ शशीनगरका शहरी क्लिनिक टोल निवासी एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् ।
घरभित्र एकै स्थानमा...
आइतबारसम्म मौसम बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ, चैत २२ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित सामान्य वर्षा भएको छ । पहाडी भुभागमा मौषम मा बदली...
व्यापारका लागि हरवाचरवा परिवारलाई आर्थिक सहयोग
लहान, चैत २२ । श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले हरवाचरवा परिवारका महिलालाई साना व्यवसायीको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यका साथ आर्थिक सहयोग गरेको छ ।...
प्रथम मेयर कप कराँते प्रतियोगिता आजदेखि
काठमाडौँ, चैत २२ । नेपाल सिन क्योकुसिन कराँते सङ्घ, चाल्नाखेल डोजोको आयोजनामा प्रथम मेयर कप राष्ट्रिय सिन क्योकुसिन कराँते प्रतियोगिता आजदेखि शुरु हुने भएको...
पार्किङ गरि राखेको स्कुटर चोरी गर्ने पक्राउ
साँखु, चैत २२ । महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ । बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक सडकछेउमा...
घोडेजात्रा पर्व परम्परागत रुपमा मनाइँदै
काठमाडौँ, चैत २२ । चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा...
फिफा वरियतामा नेपाल १६१औँ स्थानमा नै
काठमाडौँ, चैत २१ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा...
गोदावरी लेलेमा घाट निर्माण गरिँदै
ललितपुर, चैत २१ । गोदावरी नगरपालिका–५ लेलेको तिलेश्वर धाम क्षेत्रभित्र पर्ने तिलेश्वर घाट निर्माण गरिने भएको छ । नगरपालिकाले आगामी वैशाखको पहिलो हप्ताबाट रु...
चलचित्र ‘हेल्लो जिन्दगी’ मा दीपिका अनुबन्ध
काठमाण्डौ, चैत्र २१ । चलचित्र ऐश्वर्य बाट फिल्मी जगतमा भित्रिएकी नायिका हुन् दीपिका प्रसाइँ । उनी चाँड निर्देशक दीवाकर भट्टराईसँग विवाह गर्दै्छिन् । आउने...



















